Logo
जनता जान्न चाहन्छन

मेरो देशको प्रजातन्त्र लुटतन्त्र भैसक्यो : चन्द्र भण्डारी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपालको राजनीति मरिसकेको अवस्थामा रहेको स्मरण गराउँदै अहिले युवाहरुलाई नेतृत्वमा ल्याएर ईन्जेक्सन लगाएको जस्तो

विस्तृत पढ्नुहोस
मेरो सभापति देउवा हो, अहिलेपनि मेरो सहकार्य नै छ नि : महामन्त्री शर्मा (भिडिओसहित)

काठमाडौं, १९ पुष । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र कुनै रिस, राग र द्धेष नभएको स्पष्ट पारेका छन्। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा

एनआरएनए अध्यक्ष कुमार पन्तको आक्रोश : संघमाथि सरकारको हस्तक्षेप गलत थियो, एक महिनाभित्र चुनाव हुन्छ (भिडिओसहित)

काठमाडौं, १७ पुष । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सरकारले संघमाथि गरेको हस्तक्षेप गलत रहेको स्पष्ट पारेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

पार्टीलाई नयाँ गति दिन प्रचण्डको राजनीतिक प्रतिवेदन सफल हुन्छः देव गुरुङ (भिडियोसहित)

काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले माओवादी केन्द्रलाई नयाँ गति दिनको लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन सफल हुने दाबी गरेका छन् ।

अख्तियारका प्रवक्ता रिसालको दाबी– कोहिपनि भ्रष्टचारी छुट्दैन (भिडियोसहित)

काठमाडौं, १६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले अदुअयाले साना वा ठुला मान्छे नभनेर भ्रष्टचारमा संलग्न व्यक्तिहरु नछुट्ने गरि तिब्रताका साथ छानबिन अगाडी बढाइएको बताएका छन्

सिके राउतको टिप्पणी : सरकारले माफिया र तस्करको कुरा सुन्छ, तर किसानको कुरा सुन्दैन् (भिडिओसहित)

काठमाडौं, १५ पुष । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिले मोरङदेखि बर्दियासम्म किसान आन्दोलन सुरु भएको बताएका छन् । उनले अहिले किसानले मल, विउ, विजन नपाएकोले किसानले बाध्य भएर

राजा वीरेन्द्रसँग सुमधुर सम्बन्ध रहेका लोहनीसँग ऋषि धमलाको बहस, वीरेन्द्र राजा कस्तो स्वभावका थिए ? (भिडिओसहित)

काठमाडौं, १५ पुष । राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्वर्गीय राजा वीरेन्द्र शाहसँग आफ्नो राम्रो सम्बन्ध रहेको स्मरण गराएका छन् । उनले नेपालको विकासको लागि वीरेन्द्र राजा गम्भीर रहेको

दिलनिशानी मगरको टिप्पणी– प्रचण्डका हरेक दस्ताबेज राष्ट्रका दस्ताबेज हुन् (भिडियोसहित)

काठमाडौं, १४ पुस । स्तम्भकार दिलनिशानी मगरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याएका हरेका दस्ताबेज पार्टीको मात्र नभए देश र जनताको दस्ताबेज भएको बताएका छन् । हिजो राति

रुपान्तरण हुनसक्ने ल्याकत नेपालमा प्रचण्डसँग मात्र छः हेमराज भण्डारी (भिडियोसहित)

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र)का नेता हेमराज भण्डारीले आत्मसमिक्षा र आफ्ना गल्तीलाई स्वईकार गरेर रुपान्तरण हुनसक्ने नेता अहिलेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र रहेको दाबी गरेका छन् ।

सिपी गजुरेललाई ऋषि धमलाको प्रश्न : तपाईँको पार्टी प्रचण्डको पार्टीमा विलय हुन लागेको हो ? (भिडिओसहित)

काठमाडौं, १४ पुष । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले आफूहरुको पार्टी प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग विलय हुन लागेको भन्नु गलत रहेको बताएका छन् । उनले आफूहरु

माओवादी केन्द्र रुपान्तरण सहितको पुनर्उदय हुन जरुरी छः रञ्जित तामाङ (भिडियोसहित)

काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र)का नेता रञ्जित तामाङले माओवादी केन्द्रमा नेतृत्वको भन्दा मुल कुरा माओवादी केन्द्र रुपान्तरण सहितको पुनर्उदय हुन जरुरी रहेको धारणा राखेका छन् । हिजो राति

माइतिघरमा पलेटी कसेर प्रचण्ड नबसेको भए मुलुक अध्यारो सुरुङमा जाने निश्चित थियोः पञ्चा सिहं (भिडियोसहित)

काठमाडौं, १३ पुस । नेकपा (माओवादी) केन्द्रको भातृ संगठन अखिल क्रिन्तिकारीकी अध्यक्ष पञ्चा सिहंले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माइतिघरमा पलेटी कसेर नबसेको भए मुलुक अध्यारो सुरुङ तिर जाने निश्चित रहेको बताउदै