Logo
धर्म संस्कृति

पुसे १५ पर्व मनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

कैलाली, १५ पुुस: कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ‘पुसे १५’ आज हर्षोल्लासपूर्वक मनाइँदैछ । मौलिक पहिचान बोकेको यो पर्व एक आपसमा दन्ते कथा सुनाउने

विस्तृत पढ्नुहोस
आज पुस १५ गते बिहिबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १५ गते बिहिबार इश्वी सन २०२१ डिसेम्बर ३० तारीख पौष कृष्णपक्ष एकादशि तिथी बिशाखा नक्षत्र धृति योग बालव करण चन्द्रमा तुला राशिमा आनन्दादि

माधवनारायण स्वस्थानी व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

काठमाडौं, १४ पुस । माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको

आज पुस १४ गते बुधबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १४ गते बुधबार इश्वी सन २०२१ डिसेम्बर २९ तारीख पौष कृष्णपक्ष दशमी तिथी स्वाती नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा तुला राशिमा आनन्दादि

सम्पदा पुनः निर्माणमा विश्वामित्र गणेश माविका विद्यार्थीद्वारा रकम समर्पण

ललितपुर, १३ पौष । आफ्नो विद्यालय जुन सम्पदाबाट नामाकरण भएको हो त्यसको पुनः निर्माणमा विद्यार्थीहरुले पनि योगदान गरेका छन् । महालक्ष्मी नगरपालिका ८ स्थित ज्यामिरकोटमा रहेको विश्वामित्र गणेशको पुनः निर्माणमा

ल्होसारमा सार्वजनिक बिदा दिन माग

मुग्लिन, १३ पुस: गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित

पूर्वकुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता

काठमाडौँ, १३ पुस: विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको सांस्कृतिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याएको पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरवलाई श्रीपद भत्ता दिने परम्परालाई निरन्तरता दिइएको छ । पूर्वकुमारी नौ जना,

आज पशुपतिनाथ मन्दिर बन्द रहने

काठमाडौं, पुस १३ । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै

आज पुस १३ गते मंगलबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १३ गते मंगलबार इश्वी सन २०२१ डिसेम्बर २८ तारीख पौष कृष्णपक्ष नवमी तिथी चित्रा नक्षत्र अतिगण्ड योग गर करण चन्द्रमा कन्या राशिमा आनन्दादि

वैदिक संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गरिँदै

काठमाडौँ, १२ पुस: विश्व हिन्दु महासङ्घले वैदिक धर्म संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गर्ने भएको छ । विश्वमा रहेका हिन्दू धर्म संस्कृतिका अनुयायी तथा सङ्घसंस्था र महासङ्घका अन्तर्राष्ट्रिय

नवदुर्गा नाच सम्पन्न

भक्तपुर, १२ पुस: मध्यपुरथिमि नगरपालिका क्षेत्रमा यही पुस ४ गतेबाट आठ दिनसम्म दिउँसो र राति सञ्चालन भएको नवदुर्गा नाच तथा पूजा सम्पन्न भएको छ । यहाँको धार्मिक र सांस्कृतिक महत्व

आज पुस १२ गते सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस १२ गते सोमबार इश्वी सन २०२१ डिसेम्बर २७ तारीख पौष कृष्णपक्ष अष्टमी तिथी हस्ता नक्षत्र शोभन योग कौलव करण चन्द्रमा कन्या राशिमा आनन्दादि