काठमाडौँ, ८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण देश बन्दाबन्दी (लकडाउन)मा छ । लकडाउनमा राजनीतिक दलका नेताले विविध तवरले क्रियाशील देखाइरहेका छन् । राजनीतिक
काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नबनोस् भनेर उपचारको राम्रो प्रबन्धमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् ।
काठमाडौँ, ८ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा
काठमाडौँ, ८ वैशाख । १३ जनामा कोरोना पूष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद क्षेत्रका बासिन्दाको नेपाली सेनाको चिकित्सक टोलीले आइतबार स्वाबको नमूना सङकलन सुरु गरेको छ
काठमाडौँ, ८ वैशाख । कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दूरी कायम गर्न र हात धुन महत्वपूर्ण मानिन्छ । हात हुन स्वच्छ पानी उपलब्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्
काठमाडौँ, ८ वैशाख । सुदूरपश्चिममा प्रदेश सरकारले स्थापना गरेको कोराना भाइरस उपचार तथा नियन्त्रण कोषमा झन्डै एक करोड ५० लाख रुपियाँ थप जम्मा भएको छ । विभिन्न बैङ्क, प्रदेशसभा सदस्यलगायत
काठमाडौँ, ८ वैशाख । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकार अहिले ‘रिकभरि’ योजना तयार गर्ने क्रममा रहेको जानकारी दिँदै प्रतिबद्धता प्राप्त भएका लगानी छिटोभन्दा छिटो ल्याउने,
काठमाडौं, ७ वैशाख । नेपाल प्रहरीमा डिआइजी बढुवासँगै महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा नेतृत्व परिवर्तन हुने भएको छ । परिसरमा रहेको उत्तमराज सुवेदी र महाशाखामा रहेका सहकुलबहादुर थापा
काठमाडौँ, ७ वैशाख । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमै बसेर शारीरिक सक्रियता कायम राख्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । लामो समय घरमा बसिरहँदा शरीरमा आलस्य र अरू
काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताएका छन् । प्रधानमन्त्री
काठमाडौँ, ६ वैशाख । ललितपुरको दक्षिण भेगमा रहेको बाग्मती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । यो क्षेत्र अहिले कान्ति लोकपथ हुँदै
काठमाडौँ, ६ वैशाख । सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको