Logo
सुरक्षा

प्रधानसेनापति र मेक्सिकोका राजदुत बीच भेटवाता

काठमाडौ,फागुन २४ । प्रधानसेनापति पुर्णचन्द्र थापासँग मित्रराष्ट्र मेक्सिकोका नवनियुक्त गैह्र आवासीय महामहिम राजदुत फेड्रिको साल्स ला्त्फे को जङ्गी अड्डामा शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।

विस्तृत पढ्नुहोस
राष्ट्र संघमा फौज पठाउने मुलुक मध्ये नेपाल चौथो स्थानमा

काठमाडौ, फागुन २४ । सयुक्त राष्ट्रसंघमा फौज पठाउने विश्वका १२२ राष्ट्रहरु मध्ये नेपाल पाँचौ स्थानबाट चौथो स्थानमा उक्लिएको छ । हाल सयुक्त राष्ट्र संघको आव्हानमा शान्ती स्थापनाको लागि विभिन्न १२

जापानी ठेकेदारद्धारा सेनाको विस्फोटक पदार्थ अस्वीकार

काठमाडौं, २४ फागुन । जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ । सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग

डिआइजी डा. राजीव सुब्बाले किन दिए राजीनामा

काठमाडौं, २३ फागुन । नेपाल प्रहरीको प्राविधिकतर्फको एआइजी बढुवामा सधै वरिष्ठतालाई ख्यालमा राखिन्थ्यो । तर, यसपटक डा। आशा सिंहले बाजी मारिन् । डिआइजी वरियतामा आफूभन्दा माथि रहेकालाई उछिन्दै बढुवा भइन्

हेडक्वाटरमा रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

काठमाडौ, फागुन २३ । जनसम्पर्क तथा सुचना निर्देशनालयको संयोजकत्वमा पूर्वी पृतना हेडक्वाटर, इटहरीमा ६ दिनको रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । सेना सम्बन्धि समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीहरुमा थप

दर्जन बढी डिआइजी दरबन्दी कटौती गर्ने तयारीपछि आइजीपी ज्ञवालीलाई तनाव

काठमाडौं, २३ फागुन । नेपाल प्रहरीमा डिआइजीको दरबन्दी कटौतीको तयारी भएको छ । हाल ३४ डिआइजीको दरबन्दी भएकोमा त्यसमा केही घटाइने तयारी भएको छ । प्रत्येक डिआइजीका लागि सेवा सुविधामा

सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग

काठमाडौं, २२ फागुन । सेनामा अनियमितता र भ्रष्टाचार बढेको भन्ने गुनासा बढ्दै गएको र त्यसको नियन्त्रण गर्न कदम चाल्नुपर्ने सांसदहरुले बताएका छन् । उनीहरुले सेनाभित्रको भ्रष्टाचारबारे जवाफ दिन रक्षामन्त्री ईश्वर

यीनले फुली थप्ने कहिले ?

काठमाडौं, २२ फागुन । नेपाल प्रहरीमा तीन डिआइजी एआइजीमा बढुवा सिफारिश भएको एक हप्ता पूरा हुँदैछ । १५ फागुनमा प्रहरी प्रधान कार्यालयले बढुवाको सिफारिश गरेकामध्ये शैलेश थापा क्षेत्री अझै प्रवक्ताकै

डिआइजी दरबन्दी कटौतीको तयारीले प्रहरीमा खैलाबैला

काठमाडौं, २० फागुन । नेपाल प्रहरीमा डिआइजीको दरबन्दी कटौतीको प्रक्रिया चलेको छ । यसले प्रहरीभित्र खैलाबैदा भएको छ । डिआइजी बढुवाका लागि एसएसपीहरु दौडधूप गरिरहँदा दरबन्दी कटौती प्रक्रियाले खैलाबैला भएको

सूचना प्रविधिको ट्रयापमा प्रहरी

काठमाडौं, २० फागुन । यदि सामाजिक सञ्जालको जमाना थिएन भने गत बिहीबार ललितपुरमा प्रहरीले महिला कुटेको घटना बाहिर आउने थिएन । बच्चा बोकेकी महिलालाई इन्सपेक्टरले निर्घात कुटपिट गरेको दृश्य सामाजिक

प्रहरी समायोजन, महानगरीय प्रहरी केन्द्र कि प्रदेश मातहत ?

काठमाडौं, २० फागुन । विगतमा कानुन बनाउँदा गहन छलफल नगरेका कारण प्रहरी समायोजनमा जटिलता देखिएको छ । गृह मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाएसँगै दरबन्दीको विवरणदेखि वृत्ति विकासका विषयमा अन्योल देखिएको हो ।

भावी महानिरीक्षकमा नयाँ खेल

काठमाडौं, २० फागुन । यस पटकको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको सिफारिसले धेरैलाई चकित बनायो । यसका दुई कारण छन् । पहिलो रिक्त भएको दुई साता नबित्दै बढुवा सिफारिस भयो