Logo
अपराध

अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, २१ मंसिर । आप्रवासनको असर तथा प्रभावरकामदारलाई सामाजिक बहिस्कारण प्रभाव न्यूनिकरण सम्बन्धी नेपाल प्रहरीसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम काभ्रेको धुलिखेलमा सोमबार सम्पन्न भएको छ

विस्तृत पढ्नुहोस
स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी

काठमाडौँ, २१ मङ्सिर। स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। आज (मंगलबार) बिहान हलचोकस्थित आकाश भैरव मन्दिरको मूर्ति चोरी भएको हो। पुजारीले पूजा गरिरहेका बेला केही व्यक्ति मन्दिर प्रवेश गरी

गुण्डागर्दी गरी रकम असुली गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं, २१ मङ्सिर। गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोहका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

गुण्डागर्दी गर्दै रकम असुली गर्ने २ जना पक्राउ

काठमाडौं, २१ मंसिर । गुण्डागर्दी गरी रकम असुली गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा गुण्डागर्दी गरी रकम

काठमाडौंबाट चोरी गरेको मोटरसाइकलसहित ७ जना पक्राउ

काठमाडौं, २१ मंसिर । मोटरसाइकल चोरीमा सम्लग्न सातजनालाई प्रहरीेले पक्राउ गरेर सार्वजनिक गरेको छ । मोटरसाइकल चोरी गर्ने र चोरीमा सम्लग्न भएका गिरोहलाई मंगलबार ट्राफिक महानगरीय महाशाखाले सार्वजनिक गरेको हो

भुपेन्द्र बडुवाल हत्या प्रकरण : संलग्न १२ जना अभियुक्त पक्राउ

कैलाली, २१ मङ्सिर। लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते बेलुकी धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले

अख्तियारले भ्रष्टाचारको आरोपमा पदाधिकारी र उपभोक्ताविरुद्ध गर्यो मुद्दा दायर

काठमाडौँ, २० मङ्सिर: भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मद्दा दायर गरेको छ । आयोगले पातालगैरी

भूपेन्द्र बडुवाल हत्या प्रकरणः कैलालीका ग्याङस्टरहरुको पर्दाफास

काठमाडौं, २० मंसिर । कैलालीमा २३ कात्तिकमा भूपेन्द्र बडुवाल हत्या प्रकरणले लहरो तान्दा पहरो खसेको छ । त्यहाँको स्रोतमाथि कब्जा जमाउने प्रतिष्पर्धामा बनेको दुईवटा समूहकै सदस्यहरु धमाधम पक्राउ परेका छन्

अवैध बैंकिङ कारोबार गर्ने पक्राउ

भरतपुर, २० मङ्सिर: चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गर्न थालेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरको छ । नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त

टहरामा तास खेल्ने ५ जना पक्राउ

भक्तपुर, २० मंसिर । तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–३ कौशल्टार कमलधारास्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१० भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरामा तास

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २० मंसिर । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस–१ ठेगाना भएका ५० वर्षीय

६९ लाख रुपैयाँ सहित युवक पक्राउ

काठमाडौं, २० मंसिर । स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५०