Logo
अपराध

उपत्यका प्रवेशमा थप कडाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ वैशाख । कोभिड–१९ महामारीको सङ्क्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ । यसक्रममा काठमाडौँ महानगरपालिकाका

विस्तृत पढ्नुहोस
ब्राउन सुगर सहित पक्राउ

काठमाडौं, २४ वैशाख । अवैध लागूऔषध सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । दाङ, घोराही उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २

लकडाउनमा जुवा खेल्ने पक्राउ

कास्की, २४ वैशाख । जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पोखरामा बस्ने रौतहटका दुर्गा बहादुर सुवेदीको दुर्गा बेकरीमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी लगायत ६

धारिलो हतियार प्रहार तथा कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

काठमाडौं, २४ वैशाख । धारिलो हतियार प्रहार तथा कुटपिट गरी घाइते बनाएको अभियोगमा एकजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिकाका

अवैध रुपमा ल्याउँदै गरेको औषधि सहित पक्राउ

पर्सा, २४ वैशाख । अवैध रुपमा ल्याउँदै गरेको औषधि सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिकाका प्रभाकर साह लगायत ३ जना भारतबाट नेपालतर्फ अवैध रुपमा

करणी उद्योग गरेको अभियोगमा पक्राउ

काठमाडौं, २४ वैशाख । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा रन बहादुर नेम्बाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । झापाकी ७ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा हल्दीवारी गाउँपालिकाका

नेपालगञ्जका संक्रमितको स्वास्थ्य सामान्य, सम्पर्कमा रहेकाको रातीसम्म स्वाब संकलन

काठमाडौँ, २४ वैशाख । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको

सडक दुर्घटनामा परि सशस्त्र प्रहरीको मृत्यु

काठमाडौँ, २४ वैशाख । कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक

भरुवा बन्दुक सहित पक्राउ

काभ्रे, २३ वैशाख । भरुवा बन्दुक सहित प्रदीप ठकुरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिकाका ठकुरी भरुवा बन्दुक १ थान सहित पक्राउ परेका हुन् । घरमा कोही

हतियार प्रहार गर्ने पक्राउ

कैलाली, २३ वैशाख । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा टीकाराम चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा जानकी

गोरु मार्ने पक्राउ

गोरखा, २३ वैशाख । गोरु मारेको अभियोगमा एकजना मंगलबार बिहान पक्राउ परेका छन् । सिरानचोक गाउँपालिकाका शिव नेपालीलाई गोरु मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । नेपालीले आफ्नै गाउँ भन्दा

बिष्फोटक पदार्थ सहित पक्राउ

ईलाम, २३ वैशाख । विभिन्न बिष्फोटक पदार्थ सहित ३ जना सोमबार राति पक्राउ परेका छन् । माई नगरपालिका बरुङबाट विभिन्न बिष्फोटक पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Screenshot