Logo
निर्वाचन महासंग्राम-२०७९

सबै स्थानीय तहका मतगणना पाँच दिनभित्र सम्पन्न गर्न निर्वाचन आयोगको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ जेठ । सबै स्थानीय तहको पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै

विस्तृत पढ्नुहोस
बालेनलाई ८५३३ मतको अग्रता, अरुले कति ल्याए

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवात देखिनै अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १७ हजार ६४३ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरमा यस्तो छ पछिल्लो मतपरिणाम

पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ३५ मतान्तरले अग्रता लिइरहेका छन् ।

स्थापितको वडामा मतगणना सुरु, बालेनको कति पुग्यो

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवात देखिनै अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १७ हजार ५५८ मत प्राप्त गरेका छन् ।

एमाले सुदुरपश्चिमका इन्चार्ज लेखराज भट्टका भाई गोदावरीमा पराजित

धनगढी, ४ जेठ । नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टको चुनावी क्षेत्र कैलालीको गोदावरी नगरपालिकामा उनका भाई गोकर्ण भट्ट पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका वीरेन्द्र भट्टले ४२७७ मतान्तरले

बुढानिलकण्ठको प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौं, ४ जेठ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा विजयी भएका हुन् । अध्यक्षमा अधिकारीले

काठमाडौंमा युवाको क्रेज : बालेन र सुनिता दोब्बर मतले अगाडी

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपप्रमुखमा सुनिता डंगोलले सुरुवात देखिनै अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १७ हजार ३१ मत

जगन्नाथ पौडेलको वडामा मतगणना सुरु, रेनु दाहालको अग्रता कायमै

भरतपुर, ४ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल १८ सय ५२ मतान्तरले अगाडी छिन् । १ देखि ६ सम्म सकाएर अहिले पौडेलको वडामा गन्न सुरू गर्दा

ललितपुरमा चिरीबाबुलाई ६३५० मतान्तरको अग्रता

ललितपुर, ४ जेठ । देशभर गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । ललितपुर महानगरपालिकाको प्रमुखमा चिरीबाबु महर्जनले सुरुवात देखिनै अग्रता लिइरहेका छन् । पछिल्लो गणनाअनुसार

हालसम्म ४८६८ वडाध्यक्ष निर्वाचित, सबैभन्दा बढी कांग्रेसको

काठमाडौं, ४ जेठ । देशभर कुल ६ हजार ७ सय ४३ वडा मध्ये ४ हजार ८ सय ६७ वडाध्यक्ष निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगको अनुसार सबैभन्दा बढी नेपाली कांंग्रेसका

गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए

अश्विन दानी/जेठ ४, गोरखा : भनिन्छ, ‘बगेको खोला फर्किँदैन । तर, गोरखामा हालसालै नवनिर्वाचित दुई जनप्रतिनिधिले भने पाँच वर्षपछि ‘खोर्ला फर्काएका’ छन् । मतलब, पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको

काठमाडौं महानगरमा यस्तो छ पछिल्लो अपडेट

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवात देखिनै अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार शाहले ४२५६९ मत गनिसक्दा १६ हजार ६४७ मत प्राप्त

Screenshot