Logo
निर्वाचन महासंग्राम-२०७९

महानगरको मतपत्रमा कुनै पनि कोठा खालि राखेर छापिँदैन : निर्वाचन आयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ वैशाख : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध्यानाकर्षण भएको

विस्तृत पढ्नुहोस
कांग्रेस घोषणापत्रमा नेकपाको सरकारमाथि लगाइएका १४ आरोप

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केपी शर्मा

झापामा एमाले धमाधम उम्मेदवारी दर्ता गर्दै, गठबन्धन सिट बाँडफाँटमै अलमलियो

झापा, ११ बैशाख । झापामा नेकपा (एमाले) ले १५ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएर आइतबार अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गरायो । केही स्थानीय तहमा उम्मेदवारी टुंगो लगाए पनि

स्थानीय तहको सुरक्षा अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

काठमाडौं, ११ वैशाख । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी

प्रचण्डका प्रीयपात्रका लागि महालक्ष्मीमा माधवका मान्छे पाखा

काठमाडौं, ११ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नाको संरक्षण गर्न जान्दछन् । उनले आफ्नालाई संरक्षण गर्ने भएकैले पार्टी संगठनमा बलियो पकड बनाएका छन् । प्रचण्डले छोरी रेनु

जसपाको घोषणापत्र सार्वजनिक (फोटोफिचर)

काठमाडौं, ११ बैशाख । आगामी स्थानीय तहको निर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा) ले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। जसपा केन्द्रीय कार्यालय बालकुमारीमा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरिएको हो

यसकारण निर्वाचन प्रणालीमा सुधार जरूरी छ

आज दुनियाँभरि नै प्रजातन्त्र, लोकतन्त्र, नागरिकतन्त्रप्रति असन्तुष्टि सिर्जना भएको छ । त्यसका केही कारणमध्ये भ्रष्टाचार, निर्वाचन प्रणालीमा भएका कमजोरी, आर्थिक असमानता, राजनीतिक स्वार्थका लागि सत्ता र शक्तिको दुरूपयोग एवं राजनीतिक

राजमोले काठमाडौंको उपमेयर मागेको हो, पद नपाए पनि हामी रुँदै हिँड्दैनौंः चित्रबहादुर केसी

काठमाडौं, ६ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयर मागे पनि गठबन्धन दलहरु हिचकिचाइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

तराईमा एमालेलाई भ्याईनभ्याई छ, सबै आकांक्षीको नाम पठाएर पोखरा कमिटीले सक्षमता देखाएनः खगराज अधिकारी

काठमाडौं, ५ वैशाख । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी पोखरामा इन्चार्ज र सहइन्चार्ज नै आकांक्षी देखिएपछि सहमति नगरीकन आकांक्षी सबैको नाम पठाउनु कमजोरी भएको औंल्याएका छन् । नेपाली

“राजमोले महानगर-उपमहानगरमा एउटा उपप्रमुख मात्र मागेको छ”

काठमाडौं, ५ वैशाख । राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले ५ दलीय गठबन्धनका दलहरुले आफ्नो हैसियतभन्दा बढी सिट मागेकाले सहमति हुन नसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

भरतपुर माओवादी केन्द्रको हो भन्नेमा दुबिधा छैन, कांग्रेसलाई कुनै पनि हालतमा मेयर छाडिँदैनः नारायणप्रसाद दाहाल

काठमाडौं, ४ वैशाख । नेकपा (माओवादी केन्द्र)का नेता एवं सांसद नारायणप्रसाद दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई कमजोर बनाउन भरतपुरमा देशी विदेशी शक्तिले आँखा लगाएको आरोप लगाएका छन् ।

भरतपुरमा ज्यादा जनमत कांग्रेसको छ, हिजो पनि माओवादी कांग्रेसको समर्थनबिना एक्लै लडेको होइनः डा. प्रकाशशरण महत

काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धन दलहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सकिने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

Screenshot