Logo
Breaking News

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या छ पुगेको जानकारी दिएका

विस्तृत पढ्नुहोस
स्वास्थ्य सामाग्री ल्याउँदा कसैले कमिसन खाएको छ भने कारबाही भोग्छ-आपूर्तिमन्त्री लेखराज भट्ट

काठमाडौं, २० चैत्र । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कोरोना भाइरस रोकथामका लागि गठित सरकारको समितिमा पनि छन् । देशमा लकडाउन हुँदा उनी दैनिक उपभोग्य सामाग्रीको आपूर्ति व्यवस्थापन र

अपटेडः १३ इन्डोनेशियाली ‘सप्तरीमा मुसलमान धार्मिक सम्मेलनमा सहभागी, दुई महिनायता नेपालमै’

ललितपुर, २० चैत्र । लकडाउनको समयमा महालक्ष्मी नगरपालिकामा गएराति ल्याइएका १३ इन्डोनेशियाली लामो समययता सप्तरीमा बस्दै आएको खुलेको छ । उनीहरुलाई गएराति बसमा राखेर ल्याइएको खुलेको हो । दिल्लीको निजामुद्दीनको

देश महामारीसँग जुध्दै गर्दा फाष्ट ट्रयाकमा साँढे दुई अर्ब लागत प्रस्तावक परामर्शदाता छनोट विवादमा

रिपोर्टर्स नेपाल, २० चैत्र । अहिले देश लकडाउनमा छ । सिंगो देश महामारीमा जुधिरहेछ । नेपाली सेना महामारीसँग जुध्न तम्तयार अवस्थामा छ । तर, यही मौकामा रक्षा मन्त्रालयका उच्च अधिकारी

विवाहपछि श्रीमान उदिपसँगै आँचलको अन्तर्वार्ता : पल शाहसँग नाम जोडिएकोमा यसो भन्छिन् (भिडियोसहित)

काठमाडौं, २० चैत्र । चर्चित नायिका आँचल शर्माले वैवाहिक जीवनमा बाँधिएपछि दिएको अन्तर्वार्तामा आफूलाई अहिलेपनि मनपर्ने नायक पल शाह नै भएको बताएकी छिन् । बुधबार राति प्राइम टाईम्स टेलिजिभनबाट प्रशारण

‘नेश्नल मेडिकल कलेज वीरगन्जमाथि कोरोना नभएको विरामीलाई कोरोना भनेर उपचार नगर्दा ज्यान गएको आरोप’

सांसद यादव भन्छन्-“राज्यले यो मेडिकल कलेज कब्जा गर्नुपर्छ” काठमाडौं, २० चैत्र । पर्साको वीरगन्जमा रहेको नेश्नल मेडिकल कलेजमाथि बाराको एक जना २५ वर्षीय युवाको अनाहकै ज्यान लिएको गम्भिर आरोप लागेको

विरामी भर्ना गर्न नमान्ने अस्पताल र मेडिकल कलेजमाथि कारबाही हुने

काठमाडौं, २० चैत्र । निजी अस्पताल र मेडिकल कलेजले विरामी भर्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले कडा कारबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको

‘लकडाउन’को नियम तोड्ने बढ्दै, आज मात्रै आठ सय भन्दा बढि नियन्त्रणमा

काठमाडौं, चैत २० । उपत्यकाबाट बिहिवार लकडाउन उल्लङघन गर्ने आठ सय भन्दाबढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विहिबार विहान ८ बजेसम्म ६ सय ५० भन्दाबढि पुरुष

उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै, मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचारबारे छलफल हुने

काठमाडौं, २० चैत्र । कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उक्त समितिको बैठकमा लकडाउनको प्रभावकारी कार्यान्वयन,

पेट्रोलियम पदार्थको मुल्य १० रुपैयाँ घट्यो

काठमाडौं, चैत २० । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।पेट्रोलको मूल्य १० रूपैयाँ

अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या दुई लाख नाघ्यो

एजेन्सी, २० चैत्र । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले कोरोना भाइरसको संक्रमित संख्यामा सबैलाई उछिनिसकेको छ। संक्रमित संख्यामा दोस्रो स्थानमा रहेको इटालीभन्दा अमेरिकामा झण्डै दोब्बर बढी संक्रमित भइसकेका छन् ।

कोरोना भाइरस संक्रमित नौ लाख नाघ्यो (देशहरुको सूचीसहित)

एजेन्सी, २० चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नौ लाख नाघेको छ । बितेको २५ घन्टामा एक लाख २५ हजार संक्रमित बढेको छ । संक्रमित संख्या ह्वात्तै बढेपछि विश्व

Screenshot