Logo
Breaking News

२३ स्वर्णका साथ नेपाल शिर्ष स्थानमा (पदक जित्ने खेलाडीको सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एशियलाी खेलकुद (साग) मा नेपालले स्वर्ण पदक संख्या २३ पुर्याएको छ । मंगलबार भएको खेलमा छ स्वर्ण जित्दै

विस्तृत पढ्नुहोस
भलिबलमा ऐतिहासिक स्वर्णबाट चुक्यो नेपाल

काठमाडौं, १७ मंसिर । एक सेटले अगाडि परिसकेको नेपालले लय गुमाउँदा १३ औं सागको भलिबलतर्फ ऐतिहासिक स्वर्ण जित्नबाट चुकेको छ । उपराष्ट्रपति नन्दकुमार पुन पासाङसहित विशिष्ट व्यक्तिहरु पुगेर खेल हेरिरहँदा

कराँतेमा सुनितालाई स्वर्ण

काठमाडौं, १७ मंसिर । सुनिता महर्जनले कराँतेको कुमुतेतर्फ स्वर्ण पदक जितेकी छिन् । मंगलबार भएको खेलमा महर्जनले ६८ केजी तौल समूहमा पाकिस्तानी खेलाडी कुलसुमलाई पराजित गरेकी हुन् । खेलमा विपक्षीमाथि

ऐतिहासिक स्वर्ण जित्दा सन्तोषी

काठमाडौं, १७ मंसिर । सन्तोषी श्रेष्ठले देशका लागि एथलेटिक्सको मध्यमदूरीमा ऐतिहासिक स्वर्ण जितेकी छिन् । महिला १० हजार मिटरको दौडमा उनले मंगलबार निकै प्रतिष्पर्धात्मक खेलमा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण

बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मूत्यु

काठमाडौं, १७ मंसिर । बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका-७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा १४ जनाको

‘त्यो पापी हो’- सिद्धबाबामाथि बलात्कारको आरोप लगाउने महिला

काठमाडौं, १७ मंसिर । सिद्धबाबा भनिने कृष्णराज गिरी अहिले सुनसरी प्रहरीको हिरासतमा छन् । उनलाई दुई छोरा भएकी विवाहिता महिलाले कात्तिक ४ गते चतरास्थित आश्रममै बलात्कार गरेको गम्भीर आरोप लगाएकी

भाग्ने देखि म्याच फिक्सिङले पिरोलेको नेपाली खेल जगत

समाचार विश्लेषण । तुलसा खत्री बन्द क्याम्पबाट भागेर कतार पुगिन् । नेपालले एथलेटिक्सतर्फ पदकको आशा राखेको तुलसाले कतारमा कुनै अवसर पाएर भागेको तथ्य खुल्दै गएको छ । तर, यसले खेलाडीमा

सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी भयो, हामी उत्साहित छौं : प्रवक्ता शर्मा

काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार सम्पन्न उपनिर्वाचनले पार्टीको साङ्गठनिक आत्मबलमा अभिवृद्धि गराएको र आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्ने सन्देश प्राप्त भएको जनाएको

सुध्रिन नसकेको परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल

काठमाण्डौ । अस्पताल बिरामी भएपछि जाने स्थान । तर, त्यहि अस्पतालमा पुग्दा रोग लाग्ने डर भयो भने के गर्ने ? हो यस्तै, अवस्थामा छ काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग

चुनाव समिक्षा : नतिजापछि के भने दलहरुले ?

काठमाण्डौ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तह गरी ५२ रिक्त पदका लागि भएको उपनिर्वाचन सम्पन्न भयो । सोमबार सम्म सवैतिर मतगणना समेत सम्पन्न भए ।

सागमा नेपालको सानदार प्रदर्शन (१५ स्वर्ण विजेताको सूचीसहित)

काठमाडौं, १६ मंसिर । नेपालले दक्षिण एशियाली खेलकुद सागको दोस्रो दिन १५ स्वर्ण पदक जितिसकेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको

‘कांग्रेस खोज्न प्रचण्डको क्षेत्रमा जानोस्’

काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर १४ गतेको उपनिर्वाचनले पहिले जितेको स्थानमा कतिपय वडा अध्यक्षको पद गुमाएर पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। सोमबार पार्टी प्रवक्ता

Screenshot