Logo
अर्थ

सुनको मूल्य स्थिर, चाँदी तोलामा पाँच रुपैयाँले बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १० । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३

विस्तृत पढ्नुहोस
मेन्छियाम हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ,१० फागुन । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक

साना परियोजनामा भारतीय सहयोग घट्दै

काठमाडौं, फागुन १० । भारत सरकारले दूतावासमार्फत सानातिना परियोजनामा गर्दै आएको लगानी पछिल्लो समयमा कम भएको छ । पहिला (२०७२ अघि) हरेक वर्ष कम्तीमा ६–७ परियोजनालाई सहयोग हुँदै आएकोमा अहिले

दूधको मूूल्य बढाउने तयारी

काठमाडौं, फागुन १० । किसानले उत्पादन गरेको दूधको मूूल्य बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुुग्ध विकास बोर्डले किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर

रेलमा साढे ६ अर्ब बजेट, ६ कार्यालय र २ सय कर्मचारी

काठमाडौं, फागुन १० । रणनीतिक योजना तथा विस्तृत अध्ययनबिनै सरकारले हरेक वर्ष रेलको विकास र विस्तारका लागि अर्बौैं रूपैयाँ छुट्याउने गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८र७९

प्रहरी, प्रशासनले दुःख दिएको सुनचाँदी व्यवसायीको गुनासो

काठमाडौं, फागुन १० । विदेशबाट ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासनले जफत गर्ने, अनावश्यक दुःख दिने गरेको भन्दै सुनचाँदी व्यवसायीले विरोध जनाएका छन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान

प्राकृतिक स्रोत प्रयोगमा विवाद

चितवन, फागुन १० । प्राकृतिक स्रोतको प्रयोग गर्ने विषयमा दुई प्रदेशका दुई पालिकाबीच विवाद भएपछि नदीजन्य पदार्थ उत्खनन रोकिएको छ । गण्डकी प्रदेशको शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको बीचमा

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, फागुन ९ । नेपाल राष्ट्र बैँकका अनुसार आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१

आज शेयर कारोबार नहुने

काठमाडौं, फागुन ९ । आज फागुन ९ गते शेयर कारोबार नहुने भएको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा देशभर सर्वजनिक विदा दिएकोले आज शेयर बजार पनि बन्द रहने भएको हो

तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, फागुन ९ । आज सुनको भाउ घटेको छ । सोमबार तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला

एनआइसी एशिया लघुवित्तको संचालक समितिको अध्यक्षमा सन्तोष राठी

काठमाडौं, ९ फागुन । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठीलाई चयन गरेको छ । संस्थाको सञ्चालक समिति बैठकले नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा

सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

पाल्पा, फागुन ९ । सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । आगामी फागुन १३ गते शनिबारदेखि दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने