Logo
अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६०

विस्तृत पढ्नुहोस
गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व सङ्कलन

काठमाडौं, १८ मङ्सिर । गण्डकी प्रदेशका यातायात कार्यालयले चालुु आर्थिक वर्ष २०८०-८१ को साढे चार महिनाको अवधिमा ५६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । चालुु आर्थिक वर्षको साउनदेखि मङ्सिर

पत्रकार रिना खत्री सम्मानित

काठमाडौं, १८ मंसिर । बीमापोष्टकी उप–सम्पादक रिना खत्री सम्मानित भएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बीमा क्षेत्रमा उत्कृष्ट समाचार लेखेबापत पत्रकार

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ, १८ मङ्सिर । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन

नेपालमा “बेलाको” २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

काठमाडौं, १८ मंसिर । सोरुमको उद्घाटन कांग्रेसका नेता विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन

काठमाडौँ, १८ मङ्सिर । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं, मंसिर १८ । नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

गोरखा, १८ मङ्सिर । उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक

कालिजपालन : व्यावसायिक चुनौती बन्दै वन बिरालो र सर्प

रामपुर, मंसिर १८। रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । रामपरु नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो

सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित

गल्याङ, मंसिर १८ । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस

सिमरा विमानस्थलमा हवाई इन्धन डिपो

काठमाडौं, मंसिर १८ । नेपाल आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको छ । हवाईजहाजमा इन्धन भर्ने स्टेशनको समुद्घघाटन आईतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले हवाइजहाजलाई

आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं, मंसिर १८। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने

Screenshot