Logo
शिक्षा

आंशिक प्राध्यापकद्वारा धर्ना

काठमाडौँ, ४ जेठ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको सङ्गठन नेपाल आंशिक प्राध्यापक सङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार परिसरमा बृहत् शान्तिपूर्ण धर्ना

विस्तृत पढ्नुहोस
कैलालीका शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु

कैलाली, २८ वैशाख । लगातार शैक्षिक आमहडतालको मारमा परेका कैलाली जिल्लाका सम्पूर्ण शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु भएको छ । बुधबार दिनभर प्याब्सन, एनप्याब्सनका पदाधिकारी र विप्लप माओवादी निकट अखिल

अनुमतिबिना सञ्चालित विद्यालयलाई कारबाही गरिने

महेन्द्रनगर धनुषा, २८ वैशाख । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा

अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता

कञ्चनपुर, २७ वैशाख । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले

भीम माविमा पक्की भवन निर्माण

म्याग्दी, २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा रहेको भीम माविमा तीनकोठे कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खाज वेलफेयर संस्थाको रु १५ लाख सहयोगमा विद्यालयमा सो कक्षाकोठा भवन

अस्थायी शिक्षकको र्यालीमा प्रहरी हस्तक्षेप (फोटोफिचर)

काठाडौं, २५ बैशाख । आफूहरुको माग सम्बोधन नगरेको भन्दै स्थायी शिक्षकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिबाटिकामा रिले अनसन बन्दै आएका अस्थायी शिक्षकहरुले आज निकालेको र्यालीमाथि प्रहरीले हस्तक्षेप

विपन्न बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान

कोहलपुर (बाँके), २२ वैशाख । नेपालगन्ज क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत अति विपन्न, मुस्लिम तथा मुक्त कम्लरी बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको छ । गरिबीका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने

वैशाख २५ देखि ३१ गतेसम्म निर्वाचन हुने क्षेत्रका सबै विद्यालय बिदा

काठमाडौं, वैशाख २० । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश

बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा

नवलपरासी, १८ वैशाख । यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय ९विद्यापीठ० आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि

अस्थायी शिक्षकले शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्ने

काठमाडौं, १७ बैशाख। अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आईतबार रिपोर्टर्स क्बल नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सबै अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने, आई.एल.ओ

विरोध प्रदर्शनका क्रममा झडप

काठमाडौँ, १५ वैशाख । निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा आज झडप

सेन्ट जेभियर्समा भर्नाका नाममा ठगी,पक्राउ परे बाबुराम र विमल

काठमाडौं १५ बेशाख । सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिन्छु भनी रकम ठगी गर्ने ललितपुर कुमारीपाटी बस्ने दाङ सिसहनिया–१ का २३ वर्षीय सुगम भन्ने बाबुराम सुबेदी र काठमाडौं बानेश्वर बस्ने रामेछाप

Screenshot