Logo
शिक्षा

एक दर्जन विद्यालयमा तालाबन्दी

भीमदत्तनगर, १३ वैशाख । निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै पाँच विद्यार्थी सङ्गठनले आज कञ्चनपुरको भीमदत्तनगरमा एक दर्जन विद्यालयमा तालाबन्दी गरिदिएका छन् । वृद्धि गरिएको

विस्तृत पढ्नुहोस
कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु

भक्तपुर, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु

शिक्षक व्यवस्थापनका लागि छुट्टै निकाय : मन्त्री पौडेल

काठमाडौँ, ४ वैशाख । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको

भूकम्प भएको दुई वर्षपछि पनि टहरामै पठनपाठन

(सुशील दर्नाल) : काठमाडौँ, ४ वैशाख । विनाशकारी भूकम्पले क्षति पु¥याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि

देशभर भर्ना अभियान सञ्चालन

भक्तपुर, ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि

विद्यालयलाई चार लाखको जग्गा दान

नुवाकोट, २ वैशाख । नर्जामण्डपका एक समाजसेवीले गाउँको प्राथमिक विद्यालयलाई रु चार लाख बराबरको दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । तादी गाउँपालिकास्थित नर्जामण्डपको आलडाँडा प्राथमिक विद्यालयको लागि स्थानीयवासी

बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल भदौ महिनामा सञ्चालन गरेको व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको

शिक्षामा नीतिगत र संरचनात्मक सङ्क्रमणको वर्ष

(प्रकाश सिलवाल) : काठमाडौँ, २९ चैत । संविधानानुकूल शिक्षा क्षेत्रमा नयाँ कानुन, नीति र संरचना सङ्क्रमणको वर्षका रुपमा संवत् २०७३ बित्दैछ । विद्यालय शिक्षाको नयाँ संरचनाले कानुनी मान्यता पाएको यस वर्ष

मुस्लिम शिक्षामा अनुदान बढाउन माग

इटहरी, २६ चैत । ‘मद्रशा इस्लाहुल मुस्लिमिन’ पकलीको आयोजनामा इटहरीको पकलमीमा आयोजना भएको दुई दिने मुस्लिम शैक्षिक सम्मेलन आज सम्पन्न भएको छ । राज्यले खर्बौँ रुपियाँ शिक्षा क्षेत्रमा लगानी गर्दै

संस्कृत विद्यालयमा आकर्षण बढ्दै

इलाम, २४ चैत । परापूर्वकालदेखि चल्दै आएको धर्म, संस्कृति, मूल्य मान्यताहरूको आधारस्तम्भका रूपमा रहेको संस्कृत भाषाको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले साविक बरबोटे–१ तोरीबारीमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान

दरै भाषा लोप हुने अवस्थामा

रामपुर (पाल्पा), २३ चैत । दरै भाषाको संरक्षण नहँुदा समुदायबाट नै यो भाषा विस्थापित हुन थालेका छन् । यो भाषा दरै जातिले मात्र बोल्ने गर्छन् । पाल्पा जिल्लामा लोपोन्मुख अवस्थामा

महिला पत्रकारका लागि पाँचदिने तालिम

गुलरिया (बर्दिया), २१ चैत । महिला पत्रकारको सङ्ख्यात्मक र गुणात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘आधारभूत रेडियो पत्रकारिता’ सम्बन्धी तालिम आज यहाँ सुरु भएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा

Screenshot