Logo
शिक्षा

स्ववियु निर्वाचन -अमृत साइन्स क्याम्पसमा मतदान जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३ वैशाख । काठमाडौंको अमृत साइन्स(अस्कल क्याम्पस)क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भईरहेको छ । यसअघि चार पटकसम्म रोकिएको निर्वाचनमा अहिले भने मतदान

विस्तृत पढ्नुहोस
जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

दमौली, ३ वैशाख । आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा

२३ वर्षपछि विद्यालय पुनःस्थापना

त्रिवेणी, ३ वैशाख । नवलपरासी (बर्दघाट- सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विसं २०५७

चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण

काठमाडौं,३ वैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण

आजदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

काठमाडौं, वैशाख ३ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै

सामुदायिक विद्यालयमा घट्दै विद्यार्थी

काठमाडौं, वैशाख २। चार वर्षको अवधिमा सामुदायिक विद्यालयमा २० प्रतिशत विद्यार्थी घटेका छन् । जब कि निजी तथा संस्थागत विद्यालय सञ्चालकले भने यही अवधिमा ४७.५५ प्रतिशत विद्यार्थी बढाउन सफल भएका

‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’

बलेवा, १ वैशाख । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

सिमकोट, १ वैशाख । समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो

नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

काठमाडौं,१ वैशाख । नेपाली कांग्रेस निकट शिक्षकहरुको भातृ संगठन नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । गिरी अध्यक्षका अर्का उम्मेदवार गोकर्णबहादुर बानियाँलाई पराजित गर्दे अध्यक्षयमा निर्वाचित भएका

सङ्घीय शिक्षा ऐन तत्काल पारित गर्न माग

काठमाडौं, ३० चैत्र । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्दै शिक्षकका समस्या समाधान गर्न माग गरेको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष

मदरल्याण्ड स्कुलले भव्य रुपमा मनायो वार्षिकोत्सव

भक्तपुर, २९ चैत्र । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम करिब

विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ, २९ चैत । काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी

Screenshot