Logo
शिक्षा

प्रदेश २ सरकारद्वारा विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा, ९ कात्तिक: प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी

विस्तृत पढ्नुहोस
पढाइप्रति बालबालिकाको रुचिमा कमी

पाल्पा, ८ कात्तिक: कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौँ, ९ कात्तिक: सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौं, कार्तिक ९ । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

जन्मदर्ताका लागि अनियमित रुपमा रकम असुलीः नहुँदा रोकियो विद्यालय भर्ना

–सञ्जीतकुमार मण्डल जलेश्वर, ६ कात्तिक: महोत्तरीको मटिहानी नगरपालिका– ५ की रिङ्कु देवीको चार सन्तानको विद्यालय जाने उमेर भइसकेको छ । तर, जन्मदर्ता नभएका कारण उनीहरू विद्यालय भर्ना हुन पाएका छैनन् ।

शैक्षिक बेरोजगार न्यूनीकरणका लागि लोकसेवाको तयारी कक्षा

वालिङ, ५६ कात्तिक: स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै शुक्रबारबाट स्वास्थ्य

कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

– प्रकाश सिलवाल काठमाडौँ, ५ कात्तिक: कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन् ।

शिक्षक महासंघद्धारा सहमति कार्यान्यन गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं, ४ कात्तिक । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच २०७५ सालमा भएको सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आज सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

इलाममा सामुदायिक कृषि क्याम्पस खुल्ने

मङ्गलबारे, २५ असोज: इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ । इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको

विद्यालय कर्मचारीलाई तलब : कतै खुसी, कतै दुःखी

–तारानाथ आचार्य बलेवा, २१ असोज : नेपाल सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा ग¥यो । तर, बागलुङका केही स्थानीय

भरतपुरमा २३९ छात्र–छात्रालाई छात्रवृत्ति

भरतपुर, २० असोज । भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी संस्थागत विद्यालयमा अध्ययन गर्न चाहेका

ऐश्वर्या रानीलाई प्रधानमन्त्री देउवाद्वारा च्यान्सलर पदक प्रदान

काठमाडौँ, १९ असोजः प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार बालुवाटारमा काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा (४.०० जिपिए) ल्याई प्रथम स्थान हासिल गरेकी ऐश्वर्या रानी सिंहलाई च्यान्सलर