Logo
education

दीर्घ सोडारीलाई मुख्यमन्त्री स्वीकार गर्न सकिँदैन, एकीकृत समाजवादीले उपयुक्त पात्र अघि सार्नुपर्छः कर्ण थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता कर्ण थापाले सुदूरपश्चिमको मुख्यमन्त्रीका नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारीलाई पार्टीले समर्थन गर्न नसक्ने बताएका छन् ।

विस्तृत पढ्नुहोस
‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौँ, ६ वैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का

गृहमन्त्रीको बचाउमा एमाले नेताको टिप्पणीः ‘मुद्दा हालेकै भरमा पद छाड्ने हो भने प्रधानमन्त्रीविरुद्ध बढी मुद्दा छन्’

काठमाडौं, ५ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले उजुरी परेकै भरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिन आवश्यक

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेले टुंग्यायो ४ मन्त्री

काठमाडौं,६ वैशाख । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले आजै सबै दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । यसअघि मुख्यमन्त्रीको शपथ लिएको

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन रहेको छ। यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, वैशाख ६ । आज र भोलि (वैशाख ६ र ७) गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नेविसंघले जलायो पुत्ला, छोटे माओवादी र सहकारी ठगको संज्ञा (फोटोफिचर)

काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरुले आज (बुधबार) साँझ

दीर्घ सोडारीले आज पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेनन्, कारण एमाले

काठमाडौं, ५ वैशाख । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आज पनि मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्न सकेनन् । प्रदेश प्रमुख नजीर मियाँले हिजो (मंगलबार)

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित

काठमाडौँ, ५ वैशाख । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा

इलामेली जनतालाई ओलीको आश्वासनः सुहाङ र यहाँको विकासको जिम्मा म लिन्छु

काठमाडौं, ५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न उपनिर्वाचनमा अत्याधिक मतले सुहाङ नेम्वाङलाई जिताउन अपिल गरेका छन् । चुनावी अभियानका क्रममा इलाममा रहेका ओलीले सुहाङले चुनाव

सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय, एमाले भने असन्तुष्ट

काठमाडौं, ५ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिममा दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (बुधबार) बसेको सचिवालय बैठकले उनलाई मुख्यमन्त्री बनाउने निर्णय

मन्त्रीद्वय बस्नेत, अर्याल र रास्वपा नेता बुर्लाकोटी जोडिएका नयाँ कृषि सहकारीको मुद्दा नचलाउने निर्णय

काठमाडौं, ५ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्याल जोडिएका हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा मुद्दा नचलाउने