Logo
education

एसीसी प्रिमियर कप: दोस्रो खेलमा कतारसँग खेल्दै नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपमा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । ओमानमा जारी प्रतियोगितामा आजको खेल

विस्तृत पढ्नुहोस
आजदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला

काठमाडौं, वैशाख १ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय

नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हाे : राष्ट्रपति

काठमाडौं, बैशाख १ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनु आग्रह गरेका छन्। नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति

ज्योतिषीय नजरमा वर्ष २०८१ : राजनीतिक संकट झनै गहिरिने, अस्तित्व जाेगाउन ठूला दललाई अन्तिम माैका

काठमाडौं, वैशाख १ । ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री हुन्छ

आजदेखि २०८१ साल शुरु, हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

काठमाडौं, वैशाख १ । विक्रम संवत अनुसार आजबाट नयाँ वर्ष २०८१ शुरु भएको छ । विक्रम संवतको पात्रोअनुसार हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा

इलाम पुगेका गगनको उद्घोष : डम्बर खड्कालाई निर्वाचित गर्न इलाम-२ तयार छ

काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इलाम २ कांग्रेसका उम्मेद्वार डम्बर खड्कालाई निर्वाचन गर्न तयार रहेको बताएका छन् । खड्कालाई जिताउन इलाम पुगेका थापाले यस्तो बताएका हुन्

वर्षान्त २०८०ः सडकबाटै अधिकार खोज्नेहरु शिक्षकदेखि सहकारी पीडितसम्म

काठमाडौँ, ३० चैत । अधिकार र न्याय खोज्दै सडकमा आउनु नौलो होइन । जनताका असन्तुष्टिका आवाजहरु इतिहासका विभिन्न कालखण्डमा सडकबाटै पोखिएका छन् । विसं २०४६ सालपछि बहुदलीय व्यवस्था ल्याउन र

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, ३० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आज (शुक्रबार) राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं, ३० चैत । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन आगामी वैशाख २ गतेदेखि

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

काठमाडौं, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । महराले आफूमाथि प्रदेश सभाको विश्वास छ भनि पेश परेको प्रस्तावको पक्षमा ४८ मत परेको

सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं, ३० चैत । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य सिफारिश, मन्त्रिपरिषद् बैठकअघि ओलीले सिंहदरबार लगेका थिए

काठमाडौं, ३० चैत्र । मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा पूर्वराजदूत डा. अञ्जान शाक्यलाई सिफारिस गरेको छ । आज (शुक्रबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस