Logo
education

देउवा क्याम्पमा उपेन्द्रको इन्ट्री भएपछि सिके राउत एमाले–माओवादी क्याम्पमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत विपक्षी दलहरुको मोर्चामा सहभागी नहुने निश्कर्षमा पुगेका छन् । मधेश प्रदेश सरकारको नेतृत्व लिनेगरि राउतले

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभाको लय पछ्याउँदै राष्ट्रिय सभाको बैठक ३ बजेसम्म स्थगित

काठमाडौं । बिहा ११ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्म स्थगित भयो । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले रागिट्रय सभाको

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

काठमाडौं, ६ जेठ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । आज (आइतबार) विहान ११ बजेदेखि बैठक सुरु हुने कार्यतालिका रहेको भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली

सभामुखलाई भेटेर ५ दलले भने: टीओआरमा सहमति भएन, तत्काल संसद् नचलाउनुस्

काठमाडौं,६ जेठ । विपक्षी दलहरूले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति नभएसम्म संसद बैठक नचलाउन विपक्षी दलहरूले आग्रह गरेका छन् । आइतबार बिहान बसेको विपक्षी दलहरूको बैठकपछि उनीहरूले सभामुख देवराज

विपक्षी दलको मोर्चाबाट अलग्गियो जनमत, देउवाले बोलाएको दोस्रो बैठकमा पनि भएन सहभागी

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको संयुक्त बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टी सहभागी भएन । जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवदेखि लोकतान्त्रिक समाजवादी

कांग्रेसले आज पनि संसद् चल्न नदिने, टीओआरमा मिलेन कुरा

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर आज पनि संसद् अवरोध गर्ने भएको छ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको

रवि लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने भएका छन् । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलको बैठकले लामिछानेलाई संसद्को आजको बैठकमा बोल्न दिने

विपक्षी दलको बैठक लम्बिँदा संसद बैठक बस्न ढिलाई

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाईएको थियो । तर, बानेश्वरमै कांग्रेससहितका विपक्षी दलको बैठक

कांग्रेसको अडानः टिओआरमा गृहमन्त्रीमाथि छानविन हुने कुरा लेख्नुपर्छ

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका नेता दीपक खड्काले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्छ भन्ने मागबाट आफूहरु पछि नहटेको बताएका छन् । आज (आइतबार) नेपाली

एमालेले भनेअनुसार नै संसदीय समिति बन्दैछः शेरबहादुर तामाङ

काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले समग्र सहकारीमा देखिएको समस्या समाधान गर्नेगरी संसदीय छानविन समिति बन्न लागेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बैठक जारी, ज्ञानेन्द्र कार्कीको पनि इन्ट्री

काठमाडौं,६ जेठ । सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा अहिले बैठक जारी छ। सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक चलिरहेको छ ।

देउवाले डाकेको विपक्षी दलको बैठक सुरू, सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास

काठमाडौं,६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक डाकेका छन् । बिहान साढे १० बजेका लागि देउवाले विपक्षी दलको बैठक डाकेका हुन् । विपक्षी मोर्चामा कांग्रेससहित, राप्रपा,