Logo
शिक्षा

भारतीय सहयोगमा ५६ वटा भूकम्प प्रभावित विद्यालय भवन निर्माण हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ जेठ : भूकम्प प्रभावित विभिन्न जिल्लाका ५६ माध्यमिक विद्यालयको भवन निर्माणमा प्राप्त हुने भारतीय सहयोग कार्यान्वयनका लागि सम्झौता भएको छ । राष्ट्रिय पुनःनिर्माण

विस्तृत पढ्नुहोस
संविधानविपरीत निजी विद्यालयलाई जिम्मेवारी दिइन्न: शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २७ जेठ : निजी विद्यालयलाई सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी किन दिएको भन्ने प्रश्नमा शिक्षा मन्त्री पोखरेलले निजीलाई त्यस प्रकारले जिम्मेवारी नदिइने आशय अर्थमन्त्रीबाट पनि आइसकेको स्मरण गराउँदै भने,

असार १ देखि सिकाइमा निरन्तरता दिइन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २७ जेठ  : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताउनुभएको छ ।

पठनपाठनमा सहयोग पु¥याउन ‘रेडियो स्कूल कक्षा कार्यक्रम शुरु’

दमौली, २७ जेठ : शिक्षा विकास तथा समन्वय एकाइको समन्वय तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशको सहकार्यमा रुम टु रिड तनहुँले ‘रेडियो स्कूल कक्षा कार्यक्रम’ शुरु गरेको छ । कोभिड–१९ रोकथाम

भारतले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने

काठमाडौं, २६ जेठ । भारत सरकारले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणमा सहयोग गर्ने भएको छ । नेपालका गोरखा, नुवाकोट, धादिङ्, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक

मोहन श्रेष्ठ/काठमाडौँ, २५ जेठ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक गुगल जुम एप बैठक मार्फत सम्पन्न भएको छ । देश कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दीमा रहेको

विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दै

काठमाडौँ, २५ जेठ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको

विद्यार्थीलाई घरघरमै पाठ्यपुस्तक वितरण गरिने

काठमाडौँ, २५ जेठ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ । स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई

रेडियोबाट पढाइ शुरुः विद्यार्थी र शिक्षक उत्साहित

सोलुखुम्बु, २३ जेठ : जब बिहान ७ः०० र साँझको ६ः०० बज्छ, तब गाउँगाउँका बालबालिका बिहान १०ः०० बजेको समयमा विद्यालय हिँडेझैँ रेडियो नजिक पुग्छन् । फेरि यहाँका स्थानीय रेडियोको प्रसारण साँझ,

‘भर्चुअल’ अध्यापन गराउन शिक्षकलाई तालिम

लम्की, २२ जेठ : सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत अध्यापन गराउन शिक्षकलाई ‘भर्चुअल’ तालिम दिन शुरु गरेको छ । सो विश्वविद्यालयले आजदेखि १० दिने तालिम दिइ अगामी असार १ गतेदेखि कक्षा

एसइईबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २२ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ

दुर्गम विद्यार्थीको पीडा: गोठालो लागेर समय बिताउँदै

– हेमन्त केसी जाजरकोट, २१ जेठ : पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका छन् । नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा