Logo
शिक्षा

शिक्षक आन्दोलनमा,पनठनपाठन प्रभावित

काठमाडौँ,१४ मंसिर । जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक

विस्तृत पढ्नुहोस
शिक्षक आन्दोलित हुँदा पनठनपाठन प्रभावित

सल्यान, १४, मङ्सिर । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन

अनुमतिबिना निजी विद्यालय सञ्चालित

काठमाडौँ,१४ मंसिर । महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत निजी विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय

व्यक्तिगत लगानीमा बाल विकास भवन

काठमाडौँ,१३ मंसिर । जन्मगाउँका बालबालिका बर्खाका भिज्दै, हिउँदको चिसोमा कठ्याङ्ग्रिदै बाल विकास भवनमा पढेर बसेकोे देखेपछि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका खर्कबहादुर पुन काउँचाको मन अमिलो भयो । खेल्दै सिक्ने उमेरका

सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान

बर्दिवास, १३ मङ्सिर । महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका

प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान हुने

काठमाडौँ१२ मंसिर । राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू छैटौँले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्नेभएको छ । प्रदेश नं २ अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका

छात्रावास निर्माणमा बेलायतबाट सहयोग

काठमाडौँ,१२ मंसिर । बेलायतमा सङ्कलन गरिएको चन्दाबाट लमजुङमा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावास निर्माण गरिने भएको छ । सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भक्ति नमूना माविमा अध्ययनरत बहिरा विद्यार्थीका लागि छात्रावास निर्माण

कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का

काठमाडौँ,१२ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको छ । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया

विद्यालयका लागि महायज्ञबाट दुई करोड

कावासोती, १२ मङ्सिर । अनाथ, असाहाय र अति विपन्न परिवारका बालबालिकालाई आवासीय सेवा र सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ गरी विद्यालयले करिव रु एक करोड ७५ लाख सङ्कलन

महिलाद्वारा सञ्चालित विद्यालयमा बालबालिकाको आकर्षण

काठमाडौँ,११ मंसिर महिला चुलोचौकोमै सीमित हुँदा हिंसा बढिरहेका बेला दाङको एक विद्यालयलाई शिक्षिकाले मात्रै सञ्चालन गरेकी छिन् ।कुनै समय विद्यार्थी अभावमा बन्द भएको विद्यालयलाई महिलाकै सक्रियतामा पुनःसञ्चालनमा ल्याइएको थियो ।

सेमेस्टरलाई प्रभावकारी बनाउदै त्रिवि

काठमाडौँ,१० मङ्सिर ।त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा अघि बढाउने भएको छ । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भए पनि राम्रोसँग सञ्चालन हुन नसकेकाले त्यस्ता क्याम्पसलाई अनुदान थालेको हो । त्रिवि

‘रिटोटलिङ र माइग्रेसन’कालागि निःशुल्क फारम

काठमाडौँ,१० मङ्सिर । एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ । गत कात्तिक २७ गते