Logo
शिक्षा

लोडसेडिङका कारण क्याम्पसमा पढाउन समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

सिमकोट, (हुम्ला) १९ भदौ । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ । विद्युत जडान गरिए

विस्तृत पढ्नुहोस
चिकित्सा शिक्षा ऐन संशोधनको माग

काठमाडौँ, १८ भदौ । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधनको माग राख्दै सुरु गरेको तेस्रो चरणको धर्ना २४औँ दिनमा पुगेको छ । ऐनमा भएका कतिपय व्यवस्था विभेदकारी

संस्कृत भाषा संरक्षणका लागि ‘आधारभूत संस्कृत भाषा’ कक्षा

वालिङ (स्याङ्जा) १८ भदौ । स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको छ । संस्कृत भाषा पुस्तान्तरण गर्दै संस्कृत वाङ्मयको संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने

विद्यालयको प्राविधिक शिक्षाप्रति आकर्षण बढ्न सकेन

चितवन, १८ भदौ । चितवन जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो । शिक्षा विभागले

नेपाल-भारत बीचको खेल हेर्न आज पनि जनकपुरका विद्यालय बन्द

जनकपुरधाम, भदौ १८। एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको म्याच हेर्न आजपनि जनकपुरधाम उपमहानगरपालिकाका विद्यालय आंशिक बन्द हुने भएका छन् । आइतबार उपमहानगरको शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले एक सूचना

काठेखोलाद्वारा २२ विद्यार्थीको अध्ययनमा सहयोग

ढोरपाटन (बागलुङ), १७ भदौ । काठेखोला गाउँपालिका–४ का अनिल विश्वकर्माको चाहना एसइईपछि होटल व्यवस्थापन पढ्न पढ्ने भन्ने थियो । तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण रहर अनुसार पढ्ने अवस्था थिएन

मुहार फेर्दै महेन्द्र पुस्तकालय

राँझा (बाँके), १७ भदौ । नेपालगञ्जस्थित पश्चिम नेपालकै ऐतिहासिक महेन्द्र पुस्तकालय संस्थागत विकासको लयमा फर्किएको छ । करिब ७६ वर्ष पहिले स्थापना भएको पुस्तकालय २०५४ देखि २०७८ सालसम्म करिब २४

मातृभाषा सिक्दै सुनुवार समुदायका युवा

कटारी (उदयपुर), १७ भदौ । उदयपुरको कटारी नगरपालिका–४ का मुना सुनुवार पेसाले शिक्षिका हुन् । स्नातकोत्तर अध्ययनरत उनी चार महिनादेखि सुनुवार भाषा सिकिरहेकी छिन् । “आफ्नो भाषाको संरक्षण आजको आवश्यकता

सोलुको गार्मामा पौने ४ करोड लागतमा प्राविधिक शिक्षालय बन्दै

समाजसेवी निमा शेर्पाले जुटाए फ्रान्सेली लगानी, नगरपालिकाको पनि साझेदारी काठमाडौं, १५ भदौ । सोलुखुम्बु जिल्लामा अहिलेसम्मकै दातृ निकायको ठूलो लगानीमा प्राविधिक शिक्षालय बन्ने भएको छ । समाजसेवी निमा शेर्पाको पहलमा

नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौं, भदौ १५। राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । श्रेष्ठले काठमाडौं जिल्ला समितिमा २ कार्यकाल कार्यसमिति

पठन संस्कृति जगाउँदै राणाकालीन विद्यामन्दिर पुस्तकालय

गलकोट, १४ भदौ । धौलागिरीको जेठो सामुदायिक पुस्तकालय ‘विद्यामन्दिर पुस्तकालय’ स्थापना भएको ७७ वर्ष पूरा भएको छ । राणाकालीन समयमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले गोरखपुरबाट पुस्तक खरिद गरेर सो

गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापनामा जोड

काठमाडौँ, १३ भदौ ।  मुलुकको शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा आज (बुधबार) आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ट्याक्सएड एलायन्स नेपालको सहकार्यमा नेपाल शिक्षक