Logo
मुख्य खबर

विनियोजन विधेयकमाथिका प्रश्नको जवाफ दिने क्रम जारी (लाइभ)

काठमाडौं, १५ असार । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफल जारी छ। शुक्रबार जारी प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय,

विस्तृत पढ्नुहोस
जीप दुर्घटना हुँदा ६ को मृत्यु

असार १५, काठमाण्डौ । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट काठमाडौं आउँदै गरेको जीप शुक्रबार बिहान साढे ७ बजेतिर तिङ्लाको महादेव भिरमा दुर्घटना भएको

बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, १४ असार : अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक

बाँकेमा समन्वय समितिद्वारा योजनाको अनुगमन

नेपालगन्ज, १४ असार (रासस) : बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ । समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले संघीय र प्रदेश सरकारबाट स्पष्ट निर्देशिका नआएपछि समिति

सरकारको निष्कर्ष : प्रधानमन्त्रीको चीन भ्रमण सफल

काठमाडौं, १४ असार । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार विहान बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको

उपेन्द्र यादवलाई अनिल झाको कटाक्ष–’उहाँ कसैको पनि इच्छा पूरा गर्न सक्नुहुन्न’

असार १४, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले सरकारलाई विश्वासको मत दिएकोमा कुनै पश्चाताप नभएको बताएका छन् । विश्वासको मत दिएको विषयमा पार्टीभित्र विवाद पनि नभएको उनले दाबी

विराटनगर महानगरपालिकाद्वारा ऐन र कार्यविधि पारित

विराटनगर, १३ असार : विराटनगर महानगरपालिकाको दोस्रो नगरसभाबाट २१ वटा भिन्नभिन्न ऐन, कानून, नियमावली र कार्यविधि पारित गरेको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा मंगलबार दिनभर चलेको नगरसभामा विराटनगर महानगरका प्रमुख

प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन सकेन : मुख्यमन्त्री पोखरेल

बुटवल, १३ असार : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन नसकेको गुनासो गर्नुभएको छ । आज बुटवलमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले

व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

काठमाडौँ, १३ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिनुभएको छ ।

सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउने : खानेपानी मन्त्री

काठमाडौँ, १२ असार : खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५

विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल, १२ असार  प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा, झापा, १२ असार : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका

Screenshot