Logo
मुख्य खबर

जनताको चाहना एकातिर, प्रधानमन्त्री ओलीको सपना अर्कैतिर

कमलमणि पोख्रेल-अहिलेसम्मका प्रधानमन्त्रीमध्ये जनतालाई सबैभन्दा बढी आश्वासन दिने प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली चिनिएका छन् । बहुमतप्राप्त सरकारको प्रधानमन्त्री बनेका ओलीको कार्यकाल पाँच वर्षको छ

विस्तृत पढ्नुहोस
स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

विराटनगर, ११ असार : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा

ऊर्जा, परराष्ट्र र गृहको बजेटमाथि छलफल

काठमाडौँ, ११ असार : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा

एसईईको नतिजाले खुशी बनाउन सकेन, अक्षरांक पद्धति राम्रो कि नराम्रो ?

असार ११, काठमाण्डौ । सरकारले सार्वजनिक शिक्षा सुधारको लक्ष्यसहित तीन वर्षअघि अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशनको थालनी गरे पनि उपलब्धि हासिल गर्न सकेको छैन । अक्षरांकन पद्धति कार्यान्वयनले राम्रा अंक ल्याउने

मानवबस्तीमा रहेका सिमेन्ट उद्योग हटाउन वा बन्द गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० असार : प्रतिनिधिसभाको आजको बैठकको विशेष र शून्य समयमा सांसदहरुले तराईको सम्भावित बाढी नियन्त्रण र उखु किसानलाई उचित मूल्य दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको छ । नेकपाका विरोध खतिवडाले

राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० असार : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आकृष्ट गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज, १० असार : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५

प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

विशेष प्रतिनिधि हरि लामिछाने :  चीन, ल्हासा, तिब्बत, १० असार /छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका

रोजगारीका लागि अब युवाले विदेशिनु पर्दैन : मन्त्री तामाङ

नवलपरासी, ९ असार : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आम नेपाली युवालाई स्वदेशमै रोजगारको व्यवस्था गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नवलपरासीले आज

चोरीका गहना र नगदसहित तीन पक्राउ

काठमाडौँ, ९ असार : महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ

५६ बालविकास केन्द्रलाई सामग्री प्रदान

खजुरा, बाँके, ९ असार : राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय मातहतका ५६ वटा बालविकास केन्द्रलाई बसाइँ व्यवस्थापनका लागि सामग्री प्रदान गरिएको छ । कोकाकोला फाउण्डेशन र सेभ द चिल्ड्रेनको सहयोगमा

१११ जनाको जम्बो टोलीले के गर्यो चीनमा, जहाँ मन्त्रीहरु नै फुर्सदमा, घुम्ने मौकाको सदुपयोग मात्रै

असार ९, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणमा गर्ने भनिएका महतवपूर्ण भेटघाट र सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री ओली १ सय ११ जनाको जम्बो टोली लिएर चीन भ्रमणमा

Screenshot