Logo
मुख्य खबर

यी हुन् सभामुखका मुख्य दाबेदार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ पुस । संसदको हिउँदे अधिवेशन आउन दुई दिन बाँकी छँदा अब बन्ने सभामुखबारे चासो बढेको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाट नै

विस्तृत पढ्नुहोस
विनोद चौधरीलाई पार्टीभित्र शक्तिशाली बनाउने कांग्रेसको तयारी

काठमाण्डौ । विश्वकै धनीमध्येका एक उद्योगपछि विनोद चौधरी अन्तराष्ट्रियस्तरमा चिनिएका व्यक्ति हुन् । चौधरी ग्रुप अफ इन्डस्ट्रीजका मालिक हुन् । उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन् । सन्

राजपा नेताहरु बालुवाटारमा, संविधान संशोधनबारे छलफल

काठमाडौं, २ पुस । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन्। संविधान संशोधनलगायत विषयमा प्याकेजमै सहमति खोज्न राजपा नेताहरूले बुधबार अपरान्ह प्रधानमन्त्री

सिन्धुपाल्चोकको दुर्घटना सडकको कारण होईन : महानिर्देशक शर्मा

काठमाडौं, २ पुस । सडक विभागका महानिर्देशक केशब शर्माले सडक दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षबीच समन्वय हुनुपर्ने र सबैको सामूहिक प्रयासमा जोड दिएका छन् । पछिल्लो समय ठूलो मानवीय

मौसमको खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण

पोखरा, २ पुस । पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल

छानबिन समितिले भन्यो : तीव्रगतिका कारण नरपानी दुर्घटना

अर्घाखाँची, २ पुस । तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । यही मङ्सिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही

बलात्कार आरोपित पक्राउ

सप्तरी, २ पुस । विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका

महोत्तरीमा चिसोले जनजीवन प्रभावित

महोत्तरी, २ पुस । महोत्तरीसहितका मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको

माधव नेपाल पक्ष ओलीविरुद्ध आक्रामक

काठमाडौं, २ पौष । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठकमा माधवकुमार नेपाल पक्षधर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ । ओलीले एक वर्षसम्म स्थायी

देउवाको प्रस्तावबारे पौडेल निवासमा बैठक

काठमाडौं, २ पौष । नेपाली काँग्रेसभित्रको विवाद समाधानका लागि एकपछि अर्को प्रयास सफल नभइरहँदा सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिका लागि एकपछि अर्को नयाँ प्रस्ताव गर्दै आएका छन्

काठमाडौंमा यसरी मनाईयो झण्डा दिवस (फोटोफिचर)

काठमाडौं, १ पुस । आज पुस १ गते । काठमाडौं र काठमाडौं बाहिर दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय

अर्थमन्त्री खतिवडासँग बेलायती राजदुतको शिष्टाचार भेट

काठमाडौं, १ पुस । अर्थमन्त्री डा युवराज खतिवडासँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेकी छिन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित