Logo
मुख्य खबर

प्रधानमन्त्री फर्किए, पत्रकारसँग बोलेनन् (फोटोफिचर)

काठमाडौं, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी ओलीले विमानस्थलमा पत्रकारहरुलाई जिल्ल्याउँदै पत्रकार सम्मेलन गरेनन् ।

विस्तृत पढ्नुहोस
३६ हजार घुससहित वडा सदस्य पक्राऊ

काठमाडौं । ३६ हजार घुस वापतको रकम सहित महोत्तरीमा जनप्रतिनिधि अख्तियारको नियन्त्रणमा परेका छन् । धर्मशालाको रकम निकासा गराउन सहज गराइदिन भनी सेवाग्राहीसँग घुस लिएपछि एकडारा गाउँपालिका वडा नं ४

वामदेव गौतम प्रचण्डको पक्षमा, ओली–दाहाल दुवैले आलोपालो प्रधानमन्त्री चलाउनुपर्छ

काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा छन् । उनले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आलोपालो सरकार

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा

काठमाडौं, १७ जेठ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज अपराह्न

विकासका योजना छनोट गर्दा स्पष्ट हुनुपर्छः मुख्यमन्त्री राई

प्रदेश समन्वय परिषद्को दोस्रो बैठकले प्रदेश तथा स्थानीय तहको सहकार्यलाई बलियो बनाउनुपर्ने सुझाव दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज  आयोजित उक्त बैठकमा प्रस्तुत भएका योजनालाई दोहोरिन नदिने र राष्ट्रिय

ओली–मोदी भेटवार्ता सुरु

नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । नयाँ दिल्लीस्थित् प्रधानमन्त्री निवासमा मोदी र ओलीबीच भेटवार्ता सुरु भएको हो

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न आवश्यक: उपप्रधानमन्त्री यादव

काठमाडौँ, १७ जेठ । पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको

नेपाल विश्वमै उत्कृष्ट गन्तव्य होः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा रहेका हिमाल आरोहण गर्ने विदेशी पर्यटक नेपालका अतिथि मात्रै नभएर यसलाई संसारभर चिनाउने हिमाली दूत भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा अष्ट्रियाको भियनास्थित नेपाली

स्वदेशी उद्योग जोगाउन संरक्षणकारी नीति : अर्थमन्त्री

सरकारले स्वदेशी उद्योग तथा व्यवसायलाई जोगाउनका लागि संरक्षणकारी नीति अख्तियार गरेको छ । आत्मनिर्भर हुने अवस्थामा पुगेका उद्योग तथा उत्पादनलाई बढावा दिन र त्यस्ता उद्योगको विकास र विस्तारका लागि त्यस्तो

प्रधानमन्त्री ओली भारतीय प्रमको शपथ ग्रहण कार्यक्रममा सरिक

प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा आज साँझ सरिक हुनुभएको छ । भारतीय जनता पार्टीका नेता मोदीले दोस्रो कार्यकालका लागि आज साँझ भारतीय राष्ट्रपति

मोदीको सपथ : प्रधानमन्त्री ओली भारत प्रस्थान (फोटोफिचर)

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । ओली दिल्ली प्रस्थान

भारी वर्षाले ‛स्मार्ट सिटी’ को बिजोग

काठमाडौं, १६ जेठ । स्थानीय निकायको निर्वाचनमा मत माग्दा देशभरका अधिकांश महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयरका प्रत्याशीहरुले ‘स्मार्ट सिटी’ बनाउने सपना देखाएका थिए । पूर्वाधार निर्माणमा धेरै जटिलता र शहरको