Logo
मुख्य खबर

अध्यादेशको तरङ्ग : प्रचण्डदेखि नेपाली सेनासम्म सतर्क

-रिपोर्टर्स नेपाल/संवाददाता

चैत ८, काठमाण्डौ । पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका आफूनिकट नेताहरूलाई राजधानी नछाड्न निर्देशन दिएका छन् । उता नेपाली कांग्रेसले

विस्तृत पढ्नुहोस
सत्तामा हलचल, ओलीको धम्की कि दल फुटाउने रणनीति ?

काठमाडौं, ८ वैशाख । देश लकडाउनमा हुँदा सरकारले दुईवटा अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेको केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन् । निकै हतारमा मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रपति समक्ष सिफारिश

सरकारको निर्णय बेमौसमी बाजा : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दल सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न

राष्ट्रपति भण्डारीद्धारा दुई अध्यादेश जारी

काठमाडौं, ८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश जारी गरेकी छन्। आजै दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा मन्त्रिपरिषदले पार्टी विभाजन गर्न केन्द्रीय समिति

पूर्व माओवादी खेमाका मन्त्रीले प्रचण्डसँग छलफल गर्दा प्रधानमन्त्री ओली वामदेवसँग

काठमाडौं, ८ बैशाख । सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी

प्रधानमन्त्री ओलीले आज साँझ साँढे ५ बजे सचिवालय बैठक डाके

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् । आज साँझ साढे ५ बजे बस्नेगरि उनले बैठक डाकेका हुन् । सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति

केपी ओलीले महाभूल गरे : केसी

काठमाडौं, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य अर्जुननरसिंह केसीले सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था

पर्यटन क्षेत्रलाई माथि उकास्ने योजना बनाउँदैछौँ : पर्यटनमन्त्री

काठमाडौँ, ८ वैशाख : कोभिड–१९ बाट नराम्ररी असर पारेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारी तथा निजी क्षेत्रबाट विभिन्न पहलकदमी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि

प्रधानमन्त्रीलाई आँखा र कानको परीक्षण गराउन गगन थापाको आग्रह

काठमाडौं, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गराउन आग्रह गरेका छन् । आफ्नो

निवासबाट हिँडेरै मन्त्रिपरिषद बैठक हल पुगे प्रधानमन्त्री ओली

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हिँडेरै सचिवालय हलसम्म पुगेका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री निवासमै स्वास्थ्यलाभको कामना गरेर बसिरहेका छन्

लकडाउन खुकुलो पार्न अर्थमन्त्रीलाई व्यवसायीहरुको दबाब

काठमाडौं, ८ बैशाख । उद्योगी तथा व्यवसायीहरुले लकडाउन केही खुकुलो पार्नको लागि दबाब दिन थालेका छन् । लकडाउनका कारण बन्द प्रायः रहेका उद्योग, धन्दा तथा कलकारखाना खुलाउनको लागि पनि लकडाउन