Logo
मुख्य खबर

समाजवादी फोरमको प्रदेश अधिवेशन विराटनगरमा हुने

विराटनगर,७ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीको प्रदेश नं

विस्तृत पढ्नुहोस
‘निर्यात प्रवद्र्धनका लागि सरकारले सघाउँछ’

काठमाडौँ, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । नेपाल पश्मिना उद्योग सङ्घको

साहित्यलाई समाज परिवर्तनको काममा उपयोग गर्नुपर्छः उपसभामुख

काठमाडौँ, ७ वैशाख । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले साहित्यलाई समाज परिवर्तनका लागि प्रयोग गर्नुपर्ने बताउनुभएको छ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको १०औँ साधारणसभामा उपसभामुख तुम्बाहाम्फेले मिश्रकै साहित्यिक योगदानका कारण हामी

सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ

कावासोती, ६ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानलाई कार्यान्वयन गर्न कर्मचारी समायोजन गरिएकाले कोही पनि कर्मचारीले खटाएको ठाउँमा जान्न भन्न नपाउने बताउनुभएको छ । उहाँले भन्नुभयो,

उद्योगीलाई सरकारले सहयोग गर्छ: अर्थमन्त्री

विराटनगर, ६ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले उत्पादन क्षेत्रमा अधिक लगानी गरेका उद्यमी र पूर्वाधार निर्माणमा संलग्न कम्पनीलाई सहयोग गरिने बताउनुभएको छ । मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित

आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन– प्रधानसेनापति

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह

जनताको जलविद्युतमा सभामुख महरा सहभागी

काठमाडौँ, ६ वैशाख । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ

मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ, ६ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका

युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छः युवा नेता पौडेल

तनहुँ, ६ वैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ

विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्छ: मुख्यमन्त्री पौडेल

हेटौँडा, ५ वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘विपद् बाजा बजाएर आउँदैन’ भन्ने बुढापाकाको उखान आत्मसात् गर्दै विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयको

जनताको जलविद्युत् कार्यक्रममा सभामुख महरा

काठमाडौँ, ५ वैशाख । ‘जनताको जलविद्युत्’ कार्यक्रममा सभामुख कृष्णबहादुर महरा जोडिनु भएको छ । शुक्रबारदेखि बिक्री गर्न लागिएको रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर खरीदका लागि सभामुख महराले आज

अबको मिसन विकास र समृद्धिः मुख्यमन्त्री शाही

सुर्खेत, ५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको मिसन विकास र समृद्धि हुनुपर्ने बताउनुभएको छ । गोरखापत्रको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको आज सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अबको