Logo

लकडाउन डायरी : सिंहदरबार पनि सुनसान (फोटोफिचर)



काठमाडौं, २३ चैत्र । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि यही चैत्र २५ गते राति १२ बजेसम्म लकडाउन लगाएको छ । सरकारको आदेशाई आम नागरिकले पूर्ण पालना गरेका छन् । सरकारले आजबाट लकडाउनमा अझ कडाई गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन पालनामा कडाई गरेको हो । एक स्थानीय तहबाट अर्को तहमा आवातजावातसमेत रोक लगाएको छ ।

कोरोना लकडाउनको १२ औं दिन हिजो (शनिबार) देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा के छ ? अवस्था भनेर हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले बुभेका छन् । दैनिक भिडभाड हुने मन्त्रालयहरु अहिले सुनसान छन् । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot