Logo
मुख्य खबर

चीनका लागि प्रस्तावित राजदूत पाण्डेको नाम अनुमोदन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० चैत्र । संसदीय सुनुवाई समितिले मित्रराष्ट्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गरेको छ । आज (सोमबार ) बसेको समिति बैठकले

विस्तृत पढ्नुहोस
काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था

काठमाडौं, १० चैत्र । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क,

मनकारी महेश, कोरोना कोषमा एक महिनाको तलब

काठमाडौं, १० चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा सावधानी अपनाउको लागि

विप्लवका दाइ जयेन्द्र चन्द पक्राउ

काठमाडौं, १० चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ जयेन्द्र चन्द पक्राउ परेका छन् । जयेन्द्रसहित छ जनालाई प्रहरीले क्राउ गरेको जनाईएको छ । उनीहरुलाई प्रहरीले हिजो (आइतबार) राति ललितपुरबाट पक्राउ

वसन्त चौधरीद्धारा ‘कोरोना कोष’मा एक करोड सहयोग गर्ने घोषणा

काठमाडौं, १० चैत्र । नर्भिक अस्पताल र वसन्त चौधरी फाउण्डेशनले सरकारद्वारा गठित ‘कोरोना कोष’ मा ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गरेको

मुलुक ‘लक-डाउन’ गर्नुपर्ने शेखर कोइरालाको माग

काठमाडौं, १० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाललाई जतिसक्दो चाँडो लकडाउन गर्नुपर्ने बताएका छन् । कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं

आजदेखि लामो दूरीका सवारी आवागमन रोकियो

काठमाडौं, १० चैत्र । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल

मन्त्रिपरिषद बैठक : सङ्क्रमण रोक्नका लागि ५० करोडको कोष

काठमाडौं, ९ चैत्र । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा कोष निर्माण गर्ने र त्यो कोषमा सरकारले रु ५० करोडको शुरु पूँजी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा

यी हुन मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं, ९ चैत्र । सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि एक साताका लागि अन्तर्रा्ष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी

Breaking: वीरगन्जका व्यापारी रुगांटालाइ कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं, ९ चैत्र । वीरगन्जका व्यवसायी शिवकुमार रुगांटालाई कोरोनो संक्रमण नभएको पुष्टि भएको छ। यसअघि उनलाई कोरोनाको संक्रमण भएको आशंका गरिएको थियो । तर, भारतको बिहार पटनामा रहेको राजेन्द्र मेमोरियल

नेपाल बैङ्कले कोभिड-१९ रोकथामका लागि एक करोड दिने

काठमाडौं, ९ चैत्र । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड रकम प्रदान

मन्त्रिपरिषद बैठक सम्पन्न : भारत र चीनसँगको नाका एक साता बन्द गर्ने निर्णय

काठमाडौं, ९ चैत्र । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार सरकारले भारत र चीनसँगको सीमा नाका पूर्ण