Logo
मुख्य खबर

विकासका लागि सञ्चार हुनुपर्छः मुख्यमन्त्री भट्ट

कैलाली, ५ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली जनता र राष्ट्रको चाहना अनुसारको विकास निर्माणमा प्रोत्साहन गर्ने कार्यमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको

विस्तृत पढ्नुहोस
विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल जारी

काठमाडौँ, ५ चैत । विज्ञापन व्यवसायलाई मापदण्ड बनाई नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाई करको दायरामा ल्याउने उद्देश्यले बनाइएको विधेयकमाथि दफाबार छलफल जारी छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा

भ्रष्टाचार विकेन्द्रीकरण भएको छः अध्यक्ष राणा

सुर्खेत, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा भ्रष्टाचार विकेन्द्रीकरण भएको आरोप लगाउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सु्र्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा

चिया उत्पादन र अनुसन्धानमा नेपाल–चीन सहकार्य आवश्यक: कृषिमन्त्री खनाल

बेइजिङ, ५ चैत । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको

मेडिकल कलेजको शुल्कप्रति विवेकशील साझाको आपक्ति

काठमाडौँ, ५ चैत । विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा

टीकापुर घटनालाई आपराधिक घटनाका रूपमा हेर्नु अन्यायपूर्ण

काठमाडौँ, ४ चैत । नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको

सानेपमा दुई समूहको बैठक बेग्लाबेग्लै, होला त सहमति ?

काठमाडौं, ४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बेग्लाबेग्लै बैठक बसिरहेको छ । स्रोतका अनुसार सहमतिको

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ ४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११

समृद्धिको यात्रामा प्रधानमन्त्री ओली

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले एक वर्षका उपलब्धिबारे

मेलम्चीको पानी दशैँमा ! ठेकेदार खोज्दै सरकार

चैत ४, काठमाण्डौ । इटालियन ठकेदार कम्पनी सिएमसीले हात झिकेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अब कसरी निर्माण सम्पन्न गर्ने भन्ने समस्या देखिएको छ । करिब ५ प्रतिशत मात्रै काम

मन्त्रीको छड्के अनुगमनमा कर्मचारीलाई पहिलै जानकारी, यसरी गरियो स्वागत(भिडियोसहित)

चैत ३, काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल आज छड्केका लागि काठमाडौंको चाबहिलस्थित मालपोल कार्यालय पुगिन् । तर छड्केका लागि पुगेकी मन्त्रीको स्वागत गर्न कर्मचारीहरू लामबद्ध

पद्मकन्या क्याम्पसमा महिला प्राध्यापकको धर्ना

काठमाडौं, ३ चैत्र । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै