Logo
मुख्य खबर

रानीपोखरीमा अर्को राजनीति : पुनः निर्माण गर्ला त उपभोक्ता समितिले ?

फागुन २१, काठमाण्डौ । २०७२ सालको भुकम्प पछि ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत सुरु भएको छ । लामो समय विवादमा अल्झिएको रानीपोखरी पुनर्निर्माण अब भने

विस्तृत पढ्नुहोस
संविधान कार्यान्वयनप्रति राप्रपा९संयुक्त०को प्रतिबद्धता

विराटनगर, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आफ्नो

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा

शोक प्रस्ताव पारित

पोखरा, २१ फागुन । गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । अधिकारी कास्की क्षेत्र

सरकार मिडिया व्यवस्थित गर्न चाहन्छः मुख्यमन्त्री शाही

सुर्खेत, २१ फागुन । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले

सेनाको व्यावसायिक क्षमता वृद्धिका लागि पहल गरिन्छ: प्रम ओली

काठमाडौँ, २० फागुन . प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताउनुभएको छ । सेना दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री

सरकार कार्यमुखीभन्दा प्रचारमुखी: देउवा

जनकपुरधाम, १९ फागुन । नेपाली काङ्गे्रसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ

महायज्ञले राष्ट्रलाई अजय शक्ति प्रदान गर्ने राष्ट्रपतिको विश्वास

वीरगञ्ज, १९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महायज्ञहरु पञ्चतत्व, वृक्ष, वनस्पति र प्राणवायुलाई पुष्ट गर्दै प्रकृतिको चक्र र पर्यावरणलाई सन्तुलित गर्नका लागि भूमिका खेल्ने दिशामा लक्षित हुृनुपर्ने बताउनु भएको छ

त्रिभुवन विमानस्थलमा सुनसहित दुई पक्राउ

काठमाडौँ, १९ फागुन । महानगरीय प्रहरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ

भरतमोहनको पार्थिव शरीरमा नेकपाको झण्डा, आजै अन्त्येष्टी (फोटोफिचर)

काठमाण्डौ, १९ फागुन । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली

प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति यादव

काठमाडौँ, १८ फागुन । पूर्वराष्ट्रपति डा रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा उहाँले युग अनुसारको

औषधिमा नेपाल आत्मनिर्भर हुनुपर्छ

चितवन, १७ फागुन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औषधि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्पो २०१९ को आज यहाँ उद्घाटन गर्दै