Logo
मुख्य खबर

जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैनः पूर्व राष्ट्रपति यादव

धादिङ, १७ फागुन । पूर्व राष्ट्रपति डा रामवरण यादवले स्थानीय तहको सरकारले विकासका लागि काम गर्ने र सीप तथा रोजगारीमूलक शिक्षामा लगानी गरेमा कोही पनि

विस्तृत पढ्नुहोस
विद्यार्थीमा देशभक्तिको भावना जगाउनुपर्छ

ललितपुर, १७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शिक्षकले विद्यालयमा शिक्षाका साथसाथै देशभक्तिको भावना जगाउन आवश्यक भएको बताउनुभएको छ । ललितपुर महालक्ष्मी नगरपालिका ज्यामिरकोटस्थित श्री विश्वामित्र गणेश

सहकारीलाई खम्बाका रुपमा स्थापित गर्नुपर्ने

विराटनगर, १७ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारीलाई बलियो खम्बाको रुपमा स्थापित गरेमा मुलुकको आर्थिक समृद्धि हुने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण

प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र बाँच्दैनः सभापति देउवा

भीमदत्तनगर, १७ फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताउनुभएको छ । आज कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचाँै जिल्ला अधिवेशनको

यौन तथा प्रजनन अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगतिः उपप्रधानमन्त्री यादव

काठमाडौँ, १७ फागुन । यौन तथा प्रजनन अधिकार क्षेत्रमा नेपालले गरेका पछिल्लो उपलब्धिलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सरहना गरिएको छ ।नेपालको संविधानमा यौन तथा प्रजनन अधिकारलाई मौलिक अधिकारका रुपमा राखिएको छ ।

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा

पोखरा, १७ फागुन : हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ । काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि

राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि

अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट नेपाल विमुख छैन’

काठमाडौँ, १६ फागुन । नेपालले मानवअधिकार संरक्षण एवम् प्रवद्र्धनप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट विमुख नभएको स्पष्ट गरेको छ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग बुधबार जेनेभामा भएको भेटवार्तामा

हवाई दुर्घटना हुन नदिन सावधानी अपनाइने: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १६ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त

मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

पोखरा, १६ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताउनुभएको छ

सङ्घीयता कार्यान्वनयको आधार तयारः मन्त्री थापा

बेनी, १६ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले सङ्घीयता कार्यान्वयनका लागि जग बसाइसकेकाले अब विकास र समृद्धिको यात्रा प्रारम्भ हुने बताउनुभएको छ । पहिलो वर्षमा सङ्घीयताको

वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

दमौली, १५ फागुन : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।