Logo
मुख्य खबर

सङ्घीयताप्रति सरकार प्रतिबद्ध छ–कानूनमन्त्री ढकाल

विराटनगर,२६ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित

विस्तृत पढ्नुहोस
अध्यक्ष दाहालद्वारा वामपन्थी नेता श्रेष्ठको स्वास्थ्यबारे जानकारी

काठमाडौँ,२५ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । निमोनियाबाट बिरामी पर्नुभएका नेता श्रेष्ठ उपचाररत नर्भीक

कर्णाली प्रदेश विपत्को उच्च जोखिममा

सुर्खेत,२५ माघ । मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपत्का हिसाबले उच्च जोखिममा रहेको बताइएको छ ।यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या

प्रदेश र स्थानीय तहलाई सङ्घले संविधानअनुसार अधिकार दिनुपर्छ : शर्मा

काठमाडौ, २५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने भएकाले स्रोत साधनयुक्त बनाउनुपर्ने धारणा राखेका छन् । पूर्वगृहमन्त्री

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ,२५ माघ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी अस्पताल भर्ना

काठमाडौँ,२५ माघ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ । उहाँको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका

नवनियुक्त तीन राजदूतलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ,२५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि

वैदेशिक लगानी भित्र्याउन : हेजिङ फण्ड नियमावली जारी

रमेश लम्साल : काठमाडौँ, २४ माघ / जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा

युवालाई स्वरोजगार बन्न सरकारले सघाउँछः मुख्यमन्त्री

हेटौँडा,२४ माघ । राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको छ । दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रमको प्रदेश ३

कर्णालीवासी अब रोगले मर्नु पर्दैनः मन्त्री रावल

सुर्खेत,२४ माघ ।कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोग र भोकले मर्नु नपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा विपद् इकाई

सङ्घीयताको विकल्प छैनः अध्यक्ष तिमिल्सिना

जनकपुरधाम,२४ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको विकल्प नै नभएको बताउनुभएको छ ।राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रममा

भेनेजुयलाका विषयमा आफ्नो वक्तव्यमा अडिग छुः अध्यक्ष दाहाल

चितवन,२४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर