Logo
मुख्य खबर

जनउपयोगी विधेयक ल्याइएको छः उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ,१८ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहु“चमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताउनुभएको छ । नवलपुरको

विस्तृत पढ्नुहोस
प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख

काठमाडौँ,१७ माघ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले गर्ने प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजद्वारा आज यहाँ आयोजित ‘संसद्मा प्रश्नोत्तर र

राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौँ,१७ माघ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस्

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

भद्रपुर, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ । उहाँले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा

‘मुलुकी अपराध (संहिता) ऐन संशोधनका लागि पहल गर्छु’

काठमाडौँ, १७ माघ। सभामुख कृष्णबहादुर महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग भएको भेटमा सभामुख महराले ऐन

प्रचण्ड एकै दिन विभिन्न आठ कार्यक्रममा सहभागी

काठमाडाैं, १७ माघ । भाईरल ज्वरोबाट प्रभावित भई एक सातादेखि आराममा रहनु भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे हिजाेबाट सार्वजनिक कार्यक्रमहरूमा सक्रिय हुन थाल्नुभएकाे छ ।

आजबाट नेपाल टेलिभिजन‘एचडी’मा,डिजिटल नेपालको सुरुवात भएको प्रधानमन्त्रीको भनाई

काठमाडौँ,१७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध: गृहमन्त्री

काठमाडौँ,१६ माघ । गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो¥याउनुभएको छ । गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले नेपाली

विकासका लागि डोजर चलाउनुपर्छः मुख्यमन्त्री शाही

काठमाडौँ,१६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि डोजर चलाउन पनि पछि नहट्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगले आज वीरेन्द्रनगरमा आयोजना गरेको पन्ध्रौँ योजना आधारपत्रको प्रारम्भिक

समृद्धिको परिकल्पनासहित नयाँ शक्तिको जनसंवाद यात्रा

ताप्लेजुङ, १६ माघ। समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गर्नुभएको छ । एक महीने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा

मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना

चिप्लेढुङ्गा, १६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद दिवसको अवसरमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमार्फत देश र जनताका लागि आफ्नो अमूल्य जीवन बलिदानी गर्ने सम्पूर्ण

अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री ओली

काठमाडौँ, १६ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले