Logo
मुख्य खबर

नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुन्छ : डा. भट्टराई (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

‘प्रधानमन्त्री ओली फलो–अपको लागि सिंगापुर जान लाग्नुभएको हो’ काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने

विस्तृत पढ्नुहोस
सिंगापुर जानुअघि ओलीले किन बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुर जानुभन्दा दुई दिन अघि सर्वदलीय बैठक बोलाएका छन् । ३ भदौको अपरान्ह डाकिएको सर्वदलीय बैठक प्रधानमन्त्री भएपछि पहिलोपटक डाकेका हुन् । यसैकारण पनि

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड

जनकपुर, ३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले

एक लाख घुस खानेमाथि मुद्दा

काठमाडौं । घुस लिनेदिने क्रममा प्रहरीले दुई जनालाई एकलाख रुपैयाँ घुससहित पक्राउ परेकामाथि अख्तियारले मुद्दा दायर गरेको छ । १ भदौमा मुद्दा दायर भएकाहरुमा जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता र

नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, २ भदौं  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । भदौ ४ र

नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्दछ : प्रधानमन्त्री ओली

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका छन् । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन

दिनहुँ प्रदर्शन बढ्न थालेपछि चितवनमा निषेधित क्षेत्र घोषणा

चितवन, २ भदौ। जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका पत्रकारद्धय रवि लामिछाने र युवराज

‘नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै’

काठमाडौं, १ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा जारी भएको नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै गएको बताएका छन् । फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी

नेकपामा बामदेव तरङ्ग : के हुँदैछ समीकरण ?

काठमाण्डौ । नेपाली राजनीतिक क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी–नेकपाभित्रको राजनीतिक समिकरणबारे विभिन्न चर्चा र आकलन भैरहेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउने

रवि लामिछाने पक्षको प्रर्दशनमा राजावादी हाबी

काठमाडौं, १ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यूज २४ टेलिभिजनका पत्रकारद्धय रवि लामिछाने र युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की प्रहरी हिरासतमा छन् । पत्रकार लामिछानेको पक्षमा

उपचारको लागि प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरि सिंगापुर जाने भएका छन् । संगापुरमा ९ दिन उपचार गराएर फर्किएका ओली थप उपचारका लागि यसै साता फेरि

शालिकरामको परिवारले रवि लामिछानेसहित तीनजनाविरुद्ध किटानी जाहेरी दिदै

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनाविरुद्ध परिवारले किटानी जाहेरी दिन लागेको छ । १ भाद्रमा जाहेरी दिने तयारीमा परिवार रहेको महानगरीय प्रहरी