Logo
मुख्य खबर

‘जनताले रवि र स्वर्णिमलाई मन पराएको भन्दा पनि कांग्रेस र एमालेसँग बदला लिएका हुन्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले तीनवटै क्षेत्रको उपनिर्वाचनको परिणाम पहिले नै आकलन भइसकेको बताएका छन् । ‘परिणाम त पहिले

विस्तृत पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, वैशाख १२ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। दिउँसो ३ बजे बस्ने प्रतिनिधसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने

उपेन्द्रलाई बधाई दिदै सीकेले भने-‘३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो’

काठमाडौं, वैशाख १३ । आईतबार सम्पन्न उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बधाई दिएका छन् । राउतले

एमालेमा बसेर घन्टीमा भोट हाल्नेलाई सम्झाइबुझाइ गर्छौं : सूर्य थापा

काठमाडौं, १३ वैशाख । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले तीनवटा क्षेत्रमा सम्पन्न उपनिर्वाचनको नतिजालाई लिएर अतिरञ्जना भइरहेको टिप्पणी गरेका छन् । ‘एमालेले गत मंसिर ४ मा पाएका केही

बदलिदो समय अनुसार पार्टीमा रूपान्तरण जरूरीः महामन्त्री शर्मा

काठमाडौं, वैशाख १३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले

सडकमा कुनै पागलले कराउँदैमा पार्टीको नेतृत्व परिवर्तन हुन सक्दैन : कांग्रेस सहमहामन्त्री

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले एकदुई क्षेत्रमा निर्वाचन हार्दैमा पार्टी पत्तासाफ नहुने बताएका छन् । ‘यसपटकको उपनिर्वाचनमा नेपाली कांग्रेस जम्मा दुई ठाउँमा लडेको थियो, एक ठाउँमा

गण्डकीमा कांग्रेस–माओवादी मिलेर सरकार बनाउने तयारी

कास्की, वैशाख १३ । गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान भएको छ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दुई दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका

संस्थान सुधारभन्दा समिति गठनमै चासो

काठमाडौं, वैशाख १३। गत मंगलबारको (वैशाख ५) को मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समिति अवधारणपत्र २०८० स्वीकृत गर्दै पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने

गण्डकीमा तीन दिनभित्र सरकार गठन आह्वान

पोखरा, वैशाख १३। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८(२) बमोजिम संसद्मा उपस्थित दुई वा दुईभन्दा बढी

नागरिकताविहीन संघर्ष समिति, नेपाल मधेश प्रदेशद्धारा नागरिकता विद्येयक तत्काल प्रमाणीकरण गर्न माग

काठमाडौं, १२ बैशाख । नागरिकताविहीन संघर्ष समिति नेपाल, मधेश प्रदेशले नागरिकता विद्येयक २०७९ तत्काल प्रमाणीकरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। संघर्ष समितिले आज मानव अधिकार प्रमुखलाई भेटेर नागकिरता विद्येयक

सशस्त्र प्रहरी बलको नियमावली संशोधन गरिने

काठमाडौं, १२ बैशाख । सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा

‘ठेक्का तोड्नेभन्दा निर्माण कम्पनीलाई नै जिम्मेवार बनाइनेछ’

काठमाडौं, १२ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणमा ढिलाइ भएका योजनामा सकेसम्म ठेक्का तोड्नेभन्दा निर्माण कम्पनीलाई नै जिम्मेवार बनाएर काम सम्पन्न गराउन लागिने बताएका छन्। आज मन्त्रालयमा

Screenshot