Logo
प्रमुख समाचार

प्याब्सकले गर्‍यो गुरूपूर्णिमाको अवसरमा ३२ शिक्षकहरूलाई सम्मान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असार । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक) काठमाडौँले गुरू पूर्णिमका अवसरमा शिक्षक शिक्षिकाहरूलाई सम्मान गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच प्याब्सकले

विस्तृत पढ्नुहोस
मदर मुनको आत्मबृतान्तको नेपाली संस्करण सार्वजनिक

काठमाडौं, १९ असार । विश्व प्रशिद्द शान्तिवादी नेत्री डा. हाक जा हान मुन (मदर मुन ) को आत्मबृतान्त ‘शान्ति प्रिय आमा’ नेपाली भाषामा प्रकाशित भएको छ। कोरियन भाषामा पहिलोपटक प्रकाशित

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

काठमाडौँ, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई

नेपालमा लगानी भित्र्याउन आग्रह

काठमाडौँ, १९ असार । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तक्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तक्रिया गरेको हो

खानीखोलामा ‘निःशुल्क अनिवार्य शिक्षा’ लागू

काभ्रे, १९ असार । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । गाउँपालिकाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको

सभामुख घिमिरेले आज प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं, असार १९ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दैछन्। संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुन लागेको हो

ओलीजस्तो अराजक मान्छेसँग यो जुनीमा गठबन्धन गरेर जाने सम्भावना छैन : कांग्रेस नेता

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले पार्टीको रुपान्तरण अभियान गुटबन्दी नभएको दाबी गरेका छन् । ‘हामीले पार्टीलाई कमजोर बनाउने होइन, रुपान्तरणको एजेन्डा उठाएका छौं । पार्टीको

आर्थिक सवालमा माधव नेपाल सबभन्दा ‘क्लिन’ मान्छे हो : पाण्डे

काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी) को नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ललिता निवास प्रकरणमा दोषी नभएको दाबी गरेका छन् । ‘माधव

माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा (समाजवादी) बनाउँदै छौं : मन्त्री यादव

काठमाडौं, १९ असार । खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादवले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन ‘अप्राकृतिक’ हुने औंल्याएका छन् । ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको लोकप्रियता बढेको छ

बहुमत पुर्याउन सत्ता गठबन्धनलाई सकस- मध्यावधिको खतरामा कोसी प्रदेश

काठमाडौं, असार १९ । नेकपा (एमाले) नेतृत्वको कोसी प्रदेश सरकार अल्पमतमा परेसँगै बहुमतको सरकार गठनमा दलहरूलाई सकस देखिएको छ । नयाँ सरकार गठनका लागि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई

सचिव बैठकमा आक्रोश- ‘एसम्यान’ बन्दा प्रशासन संयन्त्र ध्वस्त भयो’

काठमाडौं, असार १९ । लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे । डा.बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उनले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव

नारायणगढ–मुग्लिन सडकको विकल्प खोजी : चार वटा निकासको सम्भावना

चितवन, असार १९ । हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक

Screenshot