Logo
प्रमुख समाचार

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ, चैत १३ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार माओवादीबाट सरकारमा सहभागी तीन जना मन्त्रीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको

विस्तृत पढ्नुहोस
नेपाल एयरलाइन्स र एयर इन्डिया आकासमा झन्डै ठोक्किएको घटनाको दोशी को ?

काठमाडौं, चैत १३। मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन

कांग्रेसबाट पूर्णबहादुरको नेतृत्वमा कांग्रेस सरकारमा

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलबीच मन्त्रालय भागबन्डामा सहमति लगभग जुटेको छ । गठबन्धन आबद्ध दलले सरकार विस्तार गर्न मन्त्रालय भागबन्डाको खाकासमेत बनाइसकेका छन् । शनिबार र आइतबार बसेको सत्ता

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

काठमाडौं, १२ चैत्र । प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक-२०७९ माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं

प्रदेश र स्थानीय तहले सङ्घबाट पाउने बजेट घट्ने

काठमाडौं, १२ चैत्र । प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० का लागि केन्द्र सरकारबाट पाएको बजेटको तुलनामा उनीहरूले आगामी आवमा पाउने बजेट घट्ने देखिएको छ। केही सङ्घीय मन्त्रालयले

पृथ्वी राजमार्ग बन्द हुने समय थपियो

काठमाडौं, १२ चैत्र । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन

प्रधानसेनापति शर्माले दिए आईजीपी कुँवरलाई बधाई

काठमाडौं, १२ चैत्र । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) बसन्त बहादुर कुँवरलाई बधाई तथा शुभकामना दिएका छन्। आईजीपी कुँवर प्रधानसेनापति शर्मालाई भेट्न शनिबार सैनिक मुख्यालय जंगी अड्डा

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : यातायातमन्त्री श्रेष्ठ

काठमाडौं, १२ चैत्र । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन्। काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै

उड्डयन प्राधिकरणले एयर इण्डियालाई सोध्यो : जहाज १५ हजार फिट तल किन झारेको ?

काठमाडौं, १२ चैत्र । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ। गत शुक्रबार नयाँ दिल्लीबाट

तनहुँ र बाराको उपनिर्वाचनका लागि २६ दलले दिए निवेदन

काठमाडौं, १२ चैत्र । अगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि २६ दलले निवेदन दर्ता गराएका छन्। निर्वाचन आयोगले तनहुँ–१ र बारा–२को उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको

जनयुद्ध दिवसको विदाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १२ चैत्र । जनयुद्ध दिवसको सर्वाजनिक विदा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनयुद्ध दिवस विदा खोरेजीको माग गर्दै द्वन्द्व पीडितहरुले सर्वोच्चमा रिट दायर गरेका हुन्

राष्ट्रिय मर्यादासम्वन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं १२ चैत । राष्ट्रिय मर्यादासम्वन्धी विधेयक, २०७९ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा सदस्य डा बेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा