Logo
प्रमुख समाचार

मन्त्रिपरिषद् बैठक : राष्ट्रियसभाको रिक्त रहेको एक सिटमा माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ पुष । मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले आगामी माघ

विस्तृत पढ्नुहोस
साना दलको समर्थन पाउन भोलिसम्म ‘न्यूनतम साझा कार्यक्रम’

काठमाडौं, २१ पुष । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमको भोलिसम्म ल्याउने तयारी गरेका छन्। सरकारमा नरहेका एकीकृत समाजवादीलगायतका अन्य दलहरुले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम हेरेर गुण र

एक्कासी किन निस्किए मेयर बालेन विदेश भ्रमणमा ?

काठमाडौं, २१ पुष । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह(बालेन) विदेश भ्रमणमा गएका छन्। उनी परिवारका सदस्यहरुसँग इन्डोनेसिया भ्रमणमा गएका हुन्। मेयरमा निर्वाचित भएपछि यो उनको पहिलो र नीजि विदेश भ्रमण

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन उपेन्द्रलाई देउवाको आग्रह

काठमाडौं, २१ पुष । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा हाल भाडामा बसेको धुम्बाराहीको घरमा यादव

प्रधानमन्त्री दाहालद्वारा निराकार पाण्डेका बुवासँग भेट

काठमाडौं, २१ पुस। गत बिहीबार राति कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। प्रधानमन्त्री दाहालले

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, २१ पुष । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेकै दिन पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको थियो । त्यसपछि आज यो दोस्रो बैठक हो । अहिले

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै

आदिस अबाबा, २१ पुस । इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पु¥याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ । इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका

सत्ता साझेदार दलले आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिँदै

काठमाडौं, पुस २१ । सत्ता साझेदार दलहरुले आज सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भएका छन्। बुधबार बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने निर्णय गरेको थियो।

प्रचण्डलाई चित्रबहादुर केसीको सुझाव- सरकारलाई भेडीगोठ नबनाउनुस्, अब मन्त्रीको ‘फ्याक्ट्री’ होइन उद्योगधन्दा खोल्नुपर्छ

काठमाडौं, २१ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारलाई विश्वासको मत नदिने बताएका छन् । ‘मैले बालुवाटारमै प्रचण्ड र शेरबहादुरलाई गठबन्धन भत्किए तपाईंहरु

जसपा नेतालाई धमलाको प्रश्न- अशोक राईले पार्टी फुटाउन लाग्नुभएको हो ?

काठमाडौं, २१ पुस । जनता समाजवादी पार्टीका नेता रकम चेमजोङले संविधानलाई सकेसम्म सर्वग्राह्य बनाउने, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशितालाई सुदृढ गर्दै लाने गरी सरकारको न्यूनतम साझा कार्यक्रम आउनुपर्ने बताएका छन् ।

क्षणिक आवेगमा आएर विशेष महाधिवेशन बोलाउनु हुँदैनः संस्थापन इतर नेता

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता भरतबहादुर खड्काले गठबन्धनको असफलताको पाठलाई अवसरका रुपमा लिनुपर्ने औंल्याएका छन् । ‘गठबन्धन टुटेपछि पार्टीका हजारौं कार्यकर्ता, शुभचिन्तक र मतदाता स्तब्ध

सहयात्री दल नै मन्त्रालय नफोर्न दाहाललाई दबाब दिंदै

काठमाडौं, पुस २१ । सत्तारूढ दलहरूले भागबन्डा पुर्‍याउने नाममा मन्त्रालय नफुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्। प्रधानमन्त्री दाहालले सरकारमा सहभागी सबै दललाई भागबन्डा पुर्‍याउन मन्त्रालय फुटाउने तयारी गरिरहेका बेला

Screenshot