Logo
प्रमुख समाचार

सरकार ‘फेसलेस गभर्नेन्स’तर्फ उन्मुख छ : मन्त्री शर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल

विस्तृत पढ्नुहोस
आफ्नो देशको भूभागको बारेमा बोल्न नसक्नेहरूको हातमा देश छ : अध्यक्ष लिङदेन

काठमाडौं, २७ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो देशको भूभागको बारेमा बोल्न नसक्नेहरूको हातमा देशको नेतृत्व रहेको आरोप लगाएका छन्। शनिबार राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा आयोजना गरेको

हाम्रा माग पूरा भएका छैनन्, आन्दोलन गर्न आवश्यक छ : अध्यक्ष राउत

काठमाडौं, २७ जेठ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका छन्। शनिबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा

विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार

एजेन्सी । जीवन र मृत्युलाई लिएर गाउँघरमा बुढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस

नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सामाजिक अभियन्ता बरालले च्यातिन् संविधान

काठमाडौं, २७ जेठ । सामाजिक अभियन्ता तारा बरालले नेपालको संविधान च्यातेकी छिन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको संविधानको धारा १४, २८९ र २९१ मा रहेका

समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन्। प्रत्यक्ष्य निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी व्यवस्था

प्रधानमन्त्रीमाथि खनिए ओली, भन्छन् : भारत जाँदा दुईवटा नदी कौडीको मोलमा भारतलाई दिए

काठमाडौं, २७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा दुईवटा नदी कौडीको मोलमा भारतलाई दिएको आरोप लगाएका छन्। शनिबार नेपाल निजामती कर्मचारी

उद्योग मन्त्रालय पाए राउत आँफै सरकारमा सहभागी हुने !

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । भारत भ्रमणमा फर्किएलगत्तै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका थिए । सिके राउत नेतृत्वको जनमत पार्टीलाई

अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालन

एजेन्सी । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५ हजार कम्पनीहरू सञ्चालन गरिरहेको बताएका छन्। स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले उल्लेख गरेअनुसार मन्त्रीले भनेका

जसपा कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टी नेपाल(जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बसिरहेको हो। बैठकमा विधान अधिवेशनको तयारी, समिति र संगठनका प्रतिनिधि

यी हुन् संसारमा धेरै पैसा कमाउने राजनीतिज्ञ

एजेन्सी । जब तलबको कुरा आउँछ तब सरकारी वा निजी जागिरको तलब कुरा आउछ। तर, राजनीतिज्ञहरूको तलबको बारेमा हामीहरू कमैले चाँसो राखेका हुन्छौं। राजनीतिज्ञले पनि तलब भत्ताबाट धेरै पैसा कमाउनछन्।

हेटौँडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा फेला

काठमाडौं, २७ जेठ । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन्। हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला