Logo
प्रमुख समाचार

पञ्जाबको सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । पञ्जाबस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ। आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको

विस्तृत पढ्नुहोस
मिटरब्याजी पीडितसँग गृहमन्त्री श्रेष्ठ वार्ता गर्दै

काठमाडौं, २९ चैत्र । मिटरब्याजी पीडितसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता गर्ने भएका छन्। मन्त्री श्रेष्ठले मिटरब्याजी पीडितसमूहसँग बुधबार साँझ गृहमन्त्रालयमा नै वार्ता गर्ने भएका हुन्। पीडित समूह र गृहमन्त्रालयको टोलीबीच

नेपाल उद्योग वाणिज्य महासंघ : मतदान सकियो, ८ बजेदेखि मतगणना

काठमाडौं, २९ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको मतदान सकिएको छ। बुधबार भएको मतदान प्रज्ञा प्रतिष्ठानमा अहिले साँझ ६ बजे सकिएको हो। मतगणना बेलुका ८ बजेदेखि सुरु हुने उद्योग वाणिज्य

कृषि उपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्यो : अध्यक्ष ओली

काठमाडौं, २९ चैत्र । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन्। गृह जिल्ला झापाको

नेपाल प्रहरी : १३ जना एसएसपी डीआईजीमा बढुवा (नामसहित)

काठमाडौं, २९ चैत्र । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा

भारतीय उद्यमीहरुले नेपालको विद्युत उत्पादनमा इच्छा राखेकोले घनिभूत छलफल हुन जरुरी : सांसद्‍ शर्मा

काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका सांसद्‍ डा. सुनील शर्माले भारतीय उद्यमीहरुले नेपालको विद्युत उत्पादनमा इच्छा राखेकोले सो बारे घनिभूत छलफल हुन जरुरी रहेको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा

मन्त्रिपरिषद् विस्तारको तयारीः देउवाले टुङ्ग्याए मन्त्रीहरुको नाम

काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । गत चैत्र १७ गते मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसले मन्त्रीहरुको नाम नपठाउँदा मन्त्रिमण्डललाई

सगरमाथामा हिमपहिरो – तीन आरोहीको मृत्यु

काठमाडौं,२९ चैत । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का

सर्वोच्चको आदेश अवज्ञा गरी एमईसीले भर्ना सुरु गरेको भन्दै चिकित्सकहरु प्रदर्शनमा (फोटोफिचर)

काठमाडौं, २९ चैत्र । चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै भर्ना प्रक्रिया सुरु गरेको भन्दै चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । एमडी, एमएस, एमबिबिएसको भर्नामा आयोगले सर्वोच्चको आदेशको अवज्ञा

भारतीय राजदूतले भेटे गृहमन्त्री श्रेष्ठ, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल

काठमाडौं, २९ चैत्र । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । सो भेटवार्तामा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, १ सय २१ संक्रमित

काठमाडौं, २९ चैत्र । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्युहुँदा १ सय २१ जना

रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं,२९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्वित सांसद डा. ढाकाकुमार श्रेष्ठको बारेमा निर्णय गर्न केन्द्रीय कमिटी  बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सुरु भएको