Logo
प्रमुख समाचार

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान सुरु (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन् । उनले मागेको मतमा अहिले मतदान सुरु भएको छ । सभामुखले अहिले

विस्तृत पढ्नुहोस
उपेन्द्र यादवले भने–हामी विश्वासको मतको विपक्षमा मत हाल्छौं (भिडिओसहित)

काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली लिने विश्वासको मतको विपक्षमा मत हाल्ने बताएका छन् । संसद बैठकमा सम्बोधन गर्दै अध्यक्ष

सभापति देउवाद्वारा अर्काे सरकार गठनको प्रक्रिया अघि बढाउन माग

काठमाडौँ, २७ वैशाख: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान गरेका छन् ।

यस्तो छ संसदमा देउवाको सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । उनल प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुने अनि अरुमाथि

माधव नेपाल पक्षधर अधिकांश सांसदहरु सिंहदरबारमा बसेर संसद बैठकको लाईभ हेर्दै

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु जारी संसद् बैठकमा सहभागी भएका छैनन् । आज विहान बसेको बैठकअनुसार नै नेपाल पक्षधर सांसदहरु संसद् बैठकमा

सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्याको समाधान गर्ने दिशामा सरकार अघि बढेको छः प्रधानमन्त्री ओली

काठमाडौँ, २७ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गरेका छन् । संघीय संसद्को प्रतिनिधिसभाको आफूप्रति विश्वास

प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव (भिडिओसहित)

काठमाडौं, २७ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा

केपी ओलीबाट हुकुमी शैलीमा शासन चलाउने काम भयो : देउवा

काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय व्यवस्थालाई कमजोृर पार्ने काम गरेको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकार

‘तीन वर्ष नपुग्दै प्रधानमन्त्रीकै कारण विश्वासको मत लिने अवस्था आएको हो’ : देउवा (भिडिओसहित)

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कारणले गर्दा आज तीन वर्ष नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थामा आएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्ण

तालिबाद्वारा इद पर्वका अवसरमा युद्धबिराम घोषणा

२७ बैशाख : अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धबिराम घोषणा गरेको छ । तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै

कोभिडविरुद्धको अभियानमा सरकारका प्रयासमा सहयोग होस्ः प्रधानमन्त्री ओली

काठमाडौँ, २७ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको अभियानमा सरकारका प्रयासमा साथ र सहयोग दिन आह्वान गरेका छन् । आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई

भू-मध्य सागर पार गरेर १,२०० आप्रवासी इटाली पुगे

२७ बैशाख : भूमध्य सागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासीहरु इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन् । १२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका

Screenshot