Logo
प्रमुख समाचार

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम प्रदेशविरुद्ध अनिलको अर्धशतक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,८ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशका ओपनर अनिल साहले अर्धशतक प्रहार गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रधार गरेका हुन् ।

विस्तृत पढ्नुहोस
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

काठमाडौं,८ माघ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ। कार्यकारी निर्देशक पुनविरुद्ध पौष २६ गते भरत मरासिनीले नियुक्ति खारेज गर्न माग गर्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, माघ ८ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । अहिले बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यक्रम

एमबिबिएस पढ्न सङ्घर्ष गर्दै दलित विद्यार्थी

महेन्द्रनगर, माघ ८ । मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण

खुल्यो कक्षा ११ र १२ को ग्रेड वृद्धिको आवेदन

काठमाडौं, माघ ८ । राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना

एसइई चैत १५ गतेबाट, परीक्षा तालिका सार्वजनिक

काठमाडौं, माघ ८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय

टेक्सस गोलिकाण्डः भाडाको घरमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं, माघ ८ । अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्

बागमती प्रदेश लोक सेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौँडाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगको हेटौँडास्थित कार्यालयले आज एक सूचना जारी गर्दै प्रदेश सरकारका मन्त्रालय र बागमती

पक्राउ परेका नेविसंघ नेता/कार्यकर्तालाई तत्काल विनाशर्त रिहा गर्नुपर्ने अध्यक्ष शेर्पाको माग

काठमाडौं, ७ माघ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघद्धारा माइतीघर मण्डला क्षेत्रमा लगाइएको निषेधाज्ञा विरुद्ध आयोजित शान्तिपूर्ण सडक प्रदर्शनका क्रममा पक्राउ

एसईई परीक्षा चैत १५ गतेबाट सञ्चालन गर्ने निर्णय

काठमाडौं, ७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (आइतबार) बसेको बैठकले चैत १५ देखि २७ गतेसम्म

सहकारीले ठगी गरेको रकम कुनै पनि हालतमा सरकारले बेहोर्न हुँदैनः आरजु राणा

काठमाडौँ, ७ माघ । सहकारीसम्बन्धी समस्या समाधान गर्नका लागि सहकारी ऐन नै परिमार्जित गर्न सांसदहरुले जोड दिएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उपस्थित अधिकांश सदस्यले

विश्वविद्यालयको शिलान्यास नरोकिए अप्रिय घटना घट्नसक्ने मधेशका शिक्षामन्त्रीको चेतावनी

काठमाडौं, ७ माघ । मधेश प्रदेश सरकारका शिक्षामन्त्री महेशप्रसाद यादवले कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम स्थगित नभए हुन सक्ने अप्रिय घटनाको जिम्मेवार उपकुलपति र रजिस्ट्रार हुनुपर्ने बताएका छन् । आज (आइतबार)

Screenshot