Logo
प्रमुख समाचार

पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामाबाद, ८ माघ । पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा २ करोड २० लाखबाट २ करोड २६ लाख

विस्तृत पढ्नुहोस
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति कार्कीलाई कारबाही गर्न हर्क साम्पाङले लेखे पत्र

काठमाडौं,८ माघ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् । कार्कीले

ब्याज दर घटाउन हतार नगरिने : इसीबी

फ्रयाङ्कफर्ट, जर्मनी, ८ माघ । यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए तापनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने सङ्केत गरेका छन् । बैङ्कले

चीनद्वारा हिमपात प्रक्षेपण गर्दै पहेंलो चेतावनी जारी

बेइजिङ, ८ माघ । चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेंलो रङको चेतावनी सङ्केत जारी गरेको छ । सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान,

राष्ट्रिय सभा निर्वाचन: कोशी प्रदेशमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

काठमाडौं,८ माघ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति भएको छ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र

व्यवसाय फस्टाउन बजारीकरण अपरिहार्य : मन्त्री शर्मा

काठमाडौँ, ८ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिएकी छिन् । रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि

जनमतका मन्त्रीलाई आजै बर्खास्त गर्ने मधेशका मुख्यमन्त्री यादवको घोषणा

काठमाडौं,८ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारमा सहभागी जनमत पार्टीका मन्त्रीलाई आजै पदबाट बर्खास्त गर्ने घोषणा गरेका छन् । मधेश प्रदेश विश्वविद्यालयमा तालाबन्दी गरेपछि जनमत र जसपाबाट

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका

ढोरपाटन (बागलुङ), ८ माघ । गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ ।

चन्द्रमामा ल्यान्डरको व्याट्री रिचार्ज गर्न सकिने सम्भावना बढेको जाक्साको भनाइ

टोकियो, ८ माघ । जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ । जाक्साले भनेको छ, “टेलिमेट्री डाटाअनुसार स्लिमका

पूर्व युवराज्ञी हिमानी र अभिनेत्री मनिषा कोइरालाबीच भेटवार्ता

काठमाडौं,८ माघ । पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटवार्ता भएको छ । यी दुईबीच हिजो भेटवार्ता भएको र यो भेट अर्थपूर्ण बनेको कोइरालाले उल्लेख गरेकी छन् । सामाजिक

पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो

दैलेख, ८ माघ । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यहाँको

जनतालाई सुविधा दिने र राजश्व बढाउनुनै सरकारको प्रमुख लक्ष्य: अर्थमन्त्री डा.महत

बारा। अर्थमन्त्री डा.प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बाराको सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको

Screenshot