Logo
प्रमुख समाचार

जनप्रतिनिधि हत्यामा संलग्नलाई कारबाहीको माग

काठमाडौं, जेठ २५ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कालिकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको प्रारम्भमै

विस्तृत पढ्नुहोस
सहमतिमै नियमावली पारित गरिने

काठमाडौँ, २५ जेठ / ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने

राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने

वासिङटन, २५ जेठ / अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जानुहुने बिहीबार ह्वाइट हाउसले जानकारी दिएको छ । क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान

प्रतिनिधिसभा संसद नियमावली पेश हुँदै

काठमाडौं, २५ जेठ  । प्रतिनिधिसभाको आज बस्ने बैठकमा संसद नियमावली पेश गरिने भएको छ ।  सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको ‘प्रतिनिधि सभा नियमावली, २०७५’को

मोदी र चिनफिङबीच भेटवार्ता हुने

नयाँ दिल्ली, भारत, २४ जेठ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जानुहुने भएको छ । केही हप्ता अगाडी चीनको भ्रमण गर्नु भएका मोदी छोटो समयमै फेरी चीनको

सार्क विश्वविश्द्यालयको दीक्षान्त समारोहमा मन्त्री पोखरेल सहभागी

काठमाडौँ, २४ जेठ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनुभएको छ । सो अवसरमा उहाँले विश्वविद्यालयबाट विद्यावारिधि, एमफिल तथा स्नातकोत्तर

प्रदेश नं ३ः पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

हेटौँडा, २४ जेठ / प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ,

फोरम, नयाँ शक्ति र माओवादीसँग नेकपाको एकता पहल

प्रकाश सिलवाल र रमेश लम्साल  : काठमाडौँ, २४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत

कर्मचारीलाई तलब उपलब्ध गराउनेः उपप्रधानमन्त्री यादव

काठमाडौँ, २४ जेठ / उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्थानीय तहमा खटाइएका स्वास्थ्यका कर्मचारीलाई तलव खुवाउनु नै आफ्नो पहिलो काम हुने बताउनुभएको छ । स्थानीय तहमा खटाइएका

कानून संशोधन गरेर लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २४ जेठ/ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’

आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

जाजरकोट, २४ जेठ / यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ

एक महिनामा ४२ सम्बन्ध विच्छेदका मुद्दा

खजुरा, बाँके, २४ जेठ / बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रुपमा बढेको छ । वैशाखमा मात्रै ४२ वटा मुद्दा दर्ता भएको छ । नयाँ आर्थिक वर्षको जेठ २२ गते सम्ममा

Screenshot