Logo
प्रमुख समाचार

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

काठमाडौँ, १५ चैत/ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ । वाम गठबन्धन

विस्तृत पढ्नुहोस
असोज ३ गते ‘नेश्नल–डे’ का रुपमा मनाउने

काठमाडौं, १५ चैत्र । सरकारले असोज ३ गतेलाई राष्ट्रिय दिवस (नेशनल डे) का रुपमा मनाउने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो । संविधानसभाबाट

बस दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते

काठमाडौँ, १५ चैत । दक्षिणकाली नगरपालिकामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज विहान फर्पिङबाट–काठमाडौँ रत्नापार्क आउँदै गरेको बा २ ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने

एनसिएल टावरमा आगलागी गराएको आरोपमा दुईजना पक्राउ

मंगलबारे, इलाम, १५ चैत : एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा

भेनेजुएलाको कारागारमा झडप र आगलागीमा ६८ जनाको मृत्यु

काराकस, १५ चैत : भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा परी ६८ जनाको ज्यान गएको समाचार छ । उक्त

पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने

पथरी, मोरङ, १५ चैत । पुस्तकको अभाव हुन नदिनका लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको छ । सामाजिक विकास

भोजपुर साक्षर जिल्ला घोषणा हुने

भोजपुर, १५ चैत । भोजपुर जिल्लालाई चैत २५ गते साक्षर जिल्ला घोषणा गरिनेभएको छ । अनौपचारीक शिक्षा समितिको बुधबार अपराह्न बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा १५ देखि

कालिकोटमा आवाशिय विद्ययालय स्थपानाको लागि साँस्कृतिक कार्यक्रम

कालिकोट, १५चैत । जिल्लाको रास्कोट नगरपालिकाको लेकालि भागमा रहेको प्रयटकिय स्थल देउरा पाटनमा नेपाल कै सुविधा सम्पन्न आवाशिय बिद्यालय स्थापना हुने भएको छ । कर्णाली फाउण्डेशनको पहलमा कालिकोट जिल्ला कै

मलाला ६ वर्षपछि पाकिस्तान फर्किइन्

काठमाडौं, १५ चैत । नोबेल शान्ति पुरस्कार विजेता युसुफजाई मलाला ६ वर्षपछि पाकिस्तान फर्किएकी छन् । तालिबान चरमपन्थीले गोली हानेपछि बेलायतको बर्मिङघममा बस्दै आएकी मलाला पहिलो पटक पाकिस्तान फर्किएकी हुन्

बैतडीमा कांग्रेस हिजो पनि बलियो थियो, आज पनि बलियो छ, भोली पनि बलियै रहनेछ : रमेश पाण्डे

भर्खरै जिल्ला कोषाध्यक्षहरुको सम्मेलन सकिएको छ । उक्त सम्मेलनको खास उद्देश्य के थियो ? २०७३ सालमा संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसरमामा जिल्ला कोषाध्यक्षहरुको प्रथम राष्ट्रिय सम्मेलन गरेका

भैरवी रथयात्रा नेपाली सेनाको सहयोगमा गराइने

नुवाकोट, १४ चैत / यहाँको प्रसिद्ध सिन्दूरेजात्राको अवसरमा आयोजना गरिने भैरवी मन्दिरको रथयात्रा यसवर्ष नेपाली सेनाको सहयोग लिइने भएको छ । रथ यात्राका लागि देवीघाटस्थित श्रीनाथ गणमार्फत ६० नेपाली सेनाको

उपत्यकाका ट्राफिक लाईट आजदेखि सञ्चालनमा

काठमाडौँ, १४ चैत्र । लामो समयदेखि बन्द रहेको काठमाडौंको ट्राफिक लाईट संचालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको समन्वयनमा नयाँ बानेश्वर, महाराजगंज, पदमोदय मोड,

Screenshot