Logo
प्रमुख समाचार

नेपाल पत्रकार महासंघको स्थापना दिवस : नौ पूर्वसभापतिको सम्मान (फोटोफिचर)

काठमाडौँ, १६ चैत : नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ । सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख

विस्तृत पढ्नुहोस
दुई कोरियाको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता सहज हुने

वासिङ्टन, १६ चैत  : उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ । यस बैठकले

एनसेल टावरमा आगजनी : दुई पक्राउ

बनियानी, झापा, १६ चैत / बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय

समाचार संकलनमा रोक लगाएकोमा महानगरको दुःख प्रकट

चितवन, १६ चैत  : समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।

कक्षा ८ को आजको परीक्षा स्थगित

ताप्लेजुङ, १६ चैत : ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ । आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको

मुख्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

धनगढी, १६ चैत : प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिबसिं पुरीले शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भएको भेटमा

भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’ : चीन

बेइजिङ, चीन, १६ चैत : चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बिहीबार बताउनुभयो । उहाँले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन

ओलीका सारथि

काठमाडौं १६ चैत ।  मुलुकलाई भ्रष्टाचारमुक्त बनाई आर्थिक समृद्धिको दिशामा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धतालाई मूर्तरूप दिन उनका सारथिको भूमिका महत्वपूर्ण रहन्छ। ओलीलाई उनको ‘किचन क्याबिनेट’ मा रहेर सहयोग गर्ने

धनुषामा एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत

महेन्द्रनगर, धनुषा, १५ चैत / धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् । यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको

दुई हजार प्रतिशतसम्म कर बढाएपछि विरोध

चितवन, १५ चैत (रासस) : भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर

संघीय संसदमा राष्ट्रपति भण्डारीको सम्बोधन सुरु

काठमाडौं, १५ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गरिरहेकी छिन् । मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि

शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला पाकिस्तानमा

इस्लामावाद, १५ चैत / सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी नागरिक मलाला युशुफजाई बिहीबार पाकिस्तान फर्किनुभएको छ । हाल २० वर्ष पुगेकी युशुफजाइले १४ वर्षको उमेरमा

Screenshot