Logo
प्रमुख समाचार

तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका, बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम

काठमाडौँ, ४ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य

विस्तृत पढ्नुहोस
इरानसँगको यूरोपेली व्यापारिक सम्झौता सुरक्षित छन् : टिलरसन

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ३ कात्तिक  : इरानसँगको यूरोपेली व्यापारिक सम्झौतामा संयुक्त राज्य अमेरिकाले अवरोध पु¥याउन नचाहेको विदेशमन्त्री रेक्स टिलरसनले बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यम ‘द वाल स्ट्रिट जोर्नल’लाई दिएको

क्याटलोनियामा निर्वाचन गर्न स्पेन सरकार र सोसलिस्ट पार्टी सहमत

म्याड्रिड, ३ कात्तिक (रासस/सिन्ह्वा) : स्पेन सरकार र स्पेनी समाजवादी पार्टी क्याटलोनिया क्षेत्रमा आउँदो जनवरीमा निर्वाचन गराउन सहमत भएका छन् । स्पेनका प्रधानमन्त्री मारिआनो रखोय र स्पेनी समाजवादी पार्टीका नेता

राजपा नेपालको केन्द्रिय कार्यालयमा तिहारको दिनपनि नेताहरुको धर्ना

काठमाडौं, ३ कार्तिक । राजपा नेपालका नेताहरु समानुपातिक सुचिमा समावेश भएका उम्मेद्धवारहरुको नाम सच्याउनुपर्ने भन्दै धर्नामा बसेका छन् । राजपा मुख्यालय बबरमहलमा राजपा नेपालका महासचिव पेशल ढकाल, राजपा विद्यार्थी संगठनका

पुस्तकालयलाई रु दुई लाख सहयोग

रत्ननगर,चितवन, ३ कात्तिक। भरतपुरमा रहेको रामेश्वर पुस्तकालयलाई रू दुई लाख सहयोग उपलब्ध गराइएको छ । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष डा शेष घलेले सह–कोषाध्यक्ष सोमनाथ सापकोटामार्फत सो रकम उपलब्ध

नेवार समुदायको मौलिक पर्व म्हःपूजा

–लक्ष्मी गारु  : भक्तपुर, ३ कात्तिक : कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक

क्याटलोनियाको संवैधानिक निकास आउनेमा मर्केल आशावादी

ब्रसेल्स, ३ कात्तिक । जर्मनीले क्याटलोनियाको राजनैतिक सङ्कट समाधानका लागि स्पेन तथा क्याटलोनियाले संवैधानिक निकाश निकाल्नुपर्नेमा जोड दिएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार ब्रसेल्समा स ञ्चारमाध्यमसँगको कुराकानीमा भन्नुभयो, “स्पेनले

आगलागीमा कमजोरी स्वीकार्दै मन्त्रीद्वारा राजीनामा

लिस्बोन, २ कात्तिक : पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिनुभएको छ । भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उहाँले बुधबार राजीनामाको

यात्रा प्रतिबन्धसम्बन्धी राष्ट्रपति ट्रम्पको आदेशमा फेरि अदालतको अंकुश

वासिङटन, १ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गर्नुभएको एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । राष्ट्रपति ट्रम्पले इरान,

अदातलको आदेशबाट निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको छ : निर्वाचन आयोग

काठमाडौँ, १ कातिक : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले सबै मतदातालाई ढुक्क रहन आग्रह गर्नुभएको छ । ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य

महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइन्छ : मन्त्री गिरी

काठमाडौँ, १ कात्तिक : नवनियुक्त शहरी विकासमन्त्री दिलनाथ गिरीले मन्त्रालयले सञ्चालन गरिरहेका महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभएको छ । आज पदबहाली गर्दै उहाँले सरकारको समयअवधि छोटो रहेकाले नयाँ नीतिगत

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन बुधबार सुरु

भ्रष्टाचार नियन्त्रणमा राष्ट्रपति सिको सम्बोधन केन्द्रित बेइजिङ, १ कात्तिक  : चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । बुधबार बिहान

Screenshot