१७ माघ । अफगानिस्तानमा गत वर्षको पछिल्लो समयमा हिंसा झनै बढेको समाचारमा जनाइएको छ । गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ
डेनिल डे रोसी नाम गरेको चर्चित फुटबल खेलाडी रोम डर्बीमा उपस्थित हुन प्रभावशाली भेष धारण गरेको छ । आफ्नो शुभचिन्तकबाट बच्न र डर्बीको भरपुर आनन्द उठाउन उनले सो भेष धारण
गोई विश्वकै खतरनाक जनावरको रुपमा प्रख्यात छ । एक गोईको घाँटीमा करिब तीन वर्र्षदेखि टायर अड्केको छ । यस टायरलाई गोईको घाँटीबाट हटाउने व्यक्तिलाई पुरस्कार समेत प्रदान गरिने जनाइएको छ
भारतको नयाँ दिल्लीस्थित जामिया मिलिसिया विश्वविद्यालयमा जारी आन्दोलनका क्रममा एक १७ वर्षे किशोरले घरेलु बन्दुक चलाएका छन् । उनले प्रदर्शनकारीको भीडमा पसेर पछि अगाडि पुगी बन्दुक चलाए । आफ्नो फेसबुक
काठमाडौं, माघ १७ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसबाट विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ । हाल चीनसहित विश्वका १६ देशमा फैलिसकेको संक्रमणबाट विश्वव्यापी नयाँ आपतको रुपमा लिदै डब्लूएचओले
१६ माघ ।युरोपेली युनियनसँग लाओसको खाद्य सुरक्षा कार्यक्रममा सघाउने सम्बन्धी एक सम्झौतामा बुधबार हस्ताक्षर भएको लाओसको कृषि तथा वन मन्त्रालयले जनाएको छ । उक्त सम्झौता बमोजिम तोकिएका वस्तु र प्रान्तका
१६ माघ । जापानमा परित्याग गरिएको खानालाई रिसाइकल गरी विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ । जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै “जे बायो
१६ माघ ।अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम
१६ माघ । जर्मनीको सरकारी रेल सेवा डच बाहन (डिबी) ले सन् २०२० मा रेलवे पूर्वाधार निर्माणमा करिब १२ अर्ब २० करोड युरो (करिब १३ अर्ब ४३ करोड अमेरिकी डलर)
१६ माघ । अमेरिकी रक्षा मन्त्रालयले गत साता अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको गज्नी
लागुऔषध तस्करी गर्न माफियाहरुको सबैभन्दा लामो सुरुङ पत्ता लागेको छ । सुरुङ अमेरिका स्थित स्यान डिएगोमा भेटिएको हो । सुरुङको पत्ता संघीय एजेन्टले यसलाइ पत्ता लगाएको हो । यो तस्करीका
काठमाडौं, माघ १६ । विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ।उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। विश्व स्वास्थ्य